४ आश्विन २०८२, शनिबार ०८:४२
काठमाडौँ। भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनले देश आमूल परिवर्तनको संघारमा छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको प्रधानमन्त्रीत्वमा गठित सरकारले विभिन्न क्षेत्रका विज्ञहरुलाई सोही क्षेत्रको मन्त्रालयको नेतृत्व दिइरहँदा यतिबेला धेरै ठाउँमा विज्ञहरुको खोजी भइरहेको छ । कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले...
३० भाद्र २०८२, सोमबार २२:१७
अन्तत: सङ्घीय संरचना अनुरूपको संघीय निजामती सेवा ऐन आएन। र अब आउँदैन पनि। यो कर्मचारीको लागि दुर्भाग्य, प्रायोजित वा असक्षमता जे भएपनि यसको दोष राजनीतिभन्दा बढी कर्मचारी नेतृत्वलाई नै जान्छ। जसको पछिल्लो उदाहरण कुलिङ पिरियडको विवादले प्रष्ट पार्छ। यति चाँडै...
३० भाद्र २०८२, सोमबार १७:५९
एसआर कंसाकार। अहिले सम्म हरेक पल्ट प्रधानमन्त्री परिवर्तन भएपछि राज्यसत्ता सञ्चालनमा तात्विक भिन्नता के आउला र भनेर जनताले चासो राख्नै छोडिसकेको एक धरातलीय यथार्थ हो । तर, अहिलेको परिवर्तन भिन्न प्रकृतिको छ। ठूलो मुल्य चुकाएर आएको “प्रत्यक्ष नियुक्त” प्रधानमन्त्री हो।...
३० भाद्र २०८२, सोमबार १७:१७
काठमाडौं। जोय फाउन्डेशन नेपालले स्वयम्भु प्रहरी कार्यालयलाई तीन सेट कम्प्युटर र तीन सेट टेबल तथा कुर्सी वितरण गरेको छ। प्रहरी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको वर्तमान अवस्थामा यी आधारभूत उपकरणहरू उपलब्ध गराउनु अत्यन्त आवश्यक थियो जसले प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा...
२३ भाद्र २०८२, सोमबार १८:०७
जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए। देशभर भएको जेन जीको प्रदर्शनमा...
२३ भाद्र २०८२, सोमबार १८:००
काठमाडौं । जेनजीको आन्दोलन र ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखक राजीनामा दिने मुडमा पुगेका छन्। उनले आजै आफ्नो पार्टी नेपाली कांग्रेसलाई आफू पदमा नबस्ने जानकारी गराएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा...
२३ भाद्र २०८२, सोमबार ०७:००
स्वतस्फुर्तरुपमा बिद्राेहमा उत्रिएका Gen Z हरूको इच्छा, उद्देश्य, सोच बुझ्नु आजकाे आवश्यकता हाे । आखिर के हो त Gen Z ? Gen Z भन्नाले Generation Z भन्ने पुस्तालाई जनाइन्छ। यो पुस्तामा प्रायः १९९७ देखि २०१२/२०१५ बीच जन्मिएका मानिसहरू पर्छन्। Gen...
२३ भाद्र २०८२, सोमबार ००:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षा गरिए पनि घरजग्गा कारोबार झन् खस्किँदै गएको छ। अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३...
२१ भाद्र २०८२, शनिबार १८:५९
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका उद्यमी–व्यवसायीलाई व्यवस्थित, मर्यादित र उन्नत बनाउन सरकार तत्पर रहेको बताउनुभएको छ। नेपाल कुरीयर सेवा संघको ३१औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कुरीयर व्यवसायलाई अझ व्यवस्थित र...