११ श्रावण २०८२, शनिबार १३:५४
काठमाडौँ। संस्कृति ,साहित्य र कलाको त्रिवेणी प्रसिद्ध संसाक मासिक पत्रिकाको तेह्रौँ वार्षिकोत्सवको अवसरमा साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित हुनुभएको छ । संसाक मासिक पत्रिकाले धुमधामसँग तेह्रौँ वार्षिकोत्सव मनाउने सन्दर्भमा खड्कालाई उक्त सम्मानद्वारा सम्मानित गरिएको...
१० श्रावण २०८२, शुक्रबार १३:३४
काठमाडौँ। गीत संगीत र कलाकारिताका माध्यमबाट पर्यटन र संस्कृति प्रचारप्रसारको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत दृश्यमा कोशी प्रदेश शृङ्खला -१ को विमोचन तथा सम्मान कार्यक्रम कीर्तिमान निर्देशक तथा एभरेष्ट ग्यालरीका संरक्षक माधवराज खरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।...
१० श्रावण २०८२, शुक्रबार १२:५३
काठमाडौं। एभरेष्ट ग्यालरीद्वारा आयोजित ‘दृश्यमा नेपाल’ अन्तर्गत ‘दृश्यमा कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्यलाई सम्मान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विशेष अतिथिका रूपमा...
१० श्रावण २०८२, शुक्रबार ०२:५७
काठमाडौं। नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गरेका छन्। विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उनले उक्त धारणा राखेका...
८ श्रावण २०८२, बुधबार ०७:३६
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब...
७ श्रावण २०८२, मंगलवार १६:४४
विगतमा कृषि अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्री रामनाथ अधिकारीले बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अनुदान दुरुपयो गरेकाहरुलाई कारवाहीको प्रक्रिया सम्वन्धीत निकायले अन्तिम चरणमा पुरयाएको जानकारी...
४ श्रावण २०८२, शनिबार १९:३४
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ। प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र...
४ श्रावण २०८२, शनिबार १५:४८
“वर्ल्ड अफ डांस नेपाल” सीजन १ का विजयी तीनै टिम दुबई मा सम्पन्न “वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउण्ड २०२५” को ग्रान्ड फिनालिमा उत्कृष्ठ पाँचमा पर्न सफल भएको छ। विश्वभरिका ५० टिम बिचको प्रतिष्पर्धामा नेपाल बाट गएका द ब्रेभ गोर्खा ओपन डिभिजनको तेस्रो...
४ श्रावण २०८२, शनिबार १५:०४
काठमाडौं। नेपाली ग्रामीण जीवनशैली, मौलिकता र स्वाभाविक उत्पादनको संरक्षण गर्दै त्यसलाई विश्व बजारसम्म पु-याउने उद्देश्यसहित कल्पना चापागाईंको आज बाट ‘दिदीबहिनी अर्गानिक स्टोर’ सुरु भएको छ । विदेशिएका श्रीमानका श्रीमतीलाई आत्मनिर्भर बनाउने उद्देश्य हो। चापागाईंको अनुसार, उनका धेरैजसो लक्षित लाभग्राहीहरू ती...