Ek-views

Embassy of Israel Marks International Holocaust Remembrance Day

१३ माघ २०८२, मंगलवार १८:०६

January 2026 The Embassy of Israel marked the United Nations International Day for the Commemoration of the victims of the Holocaust by hosting a solemn memorial event titled “Zikaron Bassalon- Memory in the Living Room” on 27 January 2026 in...

पेट्रोलियम पदार्थको आयात किन निरन्तर उकालो लाग्दैछ?

१३ माघ २०८२, मंगलवार ०५:१५

विगत वर्ष र हालको आर्थिक वर्षमा पेट्रोलियम पदार्थ (जस्तै; डिजेल, पेट्रोल, एलपीजी, विमान इन्धन) को आयात निरन्तर उच्च स्तरमा रहेको वा बढ्ने प्रवृत्ति देखिएको छ। अहिलेको आर्थिक वर्षका पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थ एकसय एकाईस अरबभन्दा बढी आयातमा खर्च भएको छ।...

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

११ माघ २०८२, आईतवार ११:१८

काठमाडौं। लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर निर्माण...

नेपाली पुँजीबजारका वर्तमान जोखिम/अवसरहरू

१० माघ २०८२, शनिबार २०:४२

पि. शर्मा काठमाडौं। नेपालमा सरकार परिवर्तन र नीतिगत अनिश्चिता पूँजीबजारमा जोखिमको प्रमुख कारण हो। राजनीतिक अस्थिरता नियमन, नियम लागू गर्न कमजोर बनाउँछ र बजार निष्पक्षता तथा दीर्घकालीन योजना कार्यान्वयनमा अवरोध पुर्याउँछ। हालको NEPSE Index केही समयदेखि कमजोर ट्रेन्डमा रहेको छ,...

पूर्वी नेपाल भ्रमण सकेर बालेन काठमाडौँ फर्किए, पर्यटन–कृषि–पूर्वाधारलाई प्राथमिकता दिन आग्रह

१० माघ २०८२, शनिबार २०:३०

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका छन्। उनले साविकको मेची अञ्चलका तीन जिल्ला र कोशी अञ्चलका तीन जिल्लामा पार्टी गतिविधि तथा भेटघाट गरेका हुन्। बालेनले माघ ६ गते झापा...

एनआरएनए महेश कुमार श्रेष्ठ समूहका कोषाध्यक्ष ढुंगाना विद्यार्थी ठगी प्रकरणमा सिआइबीको खोजी सूचीमा

१० माघ २०८२, शनिबार १४:२७

काठमाडौं।नेपाली विद्यार्थीलाई दुबई पठाइ अध्ययनको नाममा ठगी गरिएको घटनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक पदाधिकारीको संलग्नता देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानमा एनआरएनए महेश कुमार श्रेष्ठ समूहका केन्द्रीय कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नाम जोडिएको...

तारादेवी स्मृतिमा श्रष्ठा, सम्मान तथा सांगीतिक कार्यक्रम शुभारम्भ

९ माघ २०८२, शुक्रबार १५:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा तारा देवीको ठूलो तस्बिरमा माल्यार्पण सहितको कार्यक्रम शुरुआत गरिएको थियो...

गीतकार चन्द्र जयपाल राईको शब्दमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

८ माघ २०८२, बिहीबार १३:४७

काठमाडौं । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति...

भाषिक शुद्धता कायमका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सुचना

७ माघ २०८२, बुधबार १९:१९

भाषिक शुद्धता कायमका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारीका लागि राखिएको सुचना यस प्रकार छ:

ताजा समाचार