Palika/ Local News

भोलीदेखि चौथो मेयर रनिङ शिल्ड–२०८२ आयोजना हुँदै

१३ मंसिर २०८२, शुक्रबार २१:५४

काठमाडौं। ‘खेल तारकेश्वरको : सन्देश एकताको’ भन्ने मूल नारासहित भोलीदेखि चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो पालिका खेलकुद क्षेत्रमा राजधानीमै उत्कृष्ट रहेको बताउँदै आफूहरूले खेलकुदलाई अभिन्न...

सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ हुँदै

१३ मंसिर २०८२, शुक्रबार २०:३६

‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान भन्ने उद्देश्यले राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ नवलपुरमा संचालन हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका...

टोखामा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न,

११ मंसिर २०८२, बुधबार १९:०३

“काठमाडौं जिल्लामा आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्ने टोखा नगरपालिका पहिलो” काठमाडौं । टोखा नगरपालिकाले प्रथम चौमासिकको सार्वैजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङगणमा गरिएको सार्वजनिक सुनुवाई काठमाडौं जिल्लाकै पहिलो भएको एक कर्मचारीले बताएका छन् ।...

झापा गाउँपालिकामा विपद् पूर्वसूचना अन्तरक्रिया सम्पन्न

९ मंसिर २०८२, सोमबार २०:३५

झापा, झापा गाउँपालिकामा “विपद् पूर्वसूचना तथा पूर्वकार्य” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा वडाका अध्यक्षहरू, गाउँपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विपद् सम्पर्क व्यक्ति, समुदाय विपद् व्यवस्थापन समितिका सदस्यहरू, विद्यार्थीहरू र अन्य सरोकारवालाहरूले भाग लिए । अन्तरक्रिया कार्यक्रमको उद्घाटन...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

४ मंसिर २०८२, बुधबार १९:४१

काठमाडौं। नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम...

क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

४ मंसिर २०८२, बुधबार १६:२७

तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ । काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोट्र्स पार्कमा शनिवार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले रास्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । फाइनल...

बाटो अवरुद्ध भएको सम्बन्धी सुचना, काहाँ काहाँ कुन मार्गहरु अवरोध छन:

१७ कार्तिक २०८२, आईतवार ०४:२८

 मिति २०८२।०७।१६ गते १०:०० बजे सम्म, बाटो अवरुद्ध भएको सम्बन्धी सुचना र काहाँ काहाँ कुन मार्गहरु अवरोध छन :- १. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.-४, स्थित बरुणखोलामा बाढी...

मुस्ताङ र मनाङमा भारी वर्षा र हिमपात

१२ कार्तिक २०८२, मंगलवार १८:३५

काठमाडौँ। पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । “राष्ट्रिय विपद् जोखिम...

इलाम जिल्लाका पालिकाहरुमा आपतकालीन पुनर्स्थापना कार्यका लागि सहयोग

१ कार्तिक २०८२, शुक्रबार १८:१२

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका पालिकाहरुमा आपतकालीन पुनर्स्थापना कार्य तथा ‘लाइफलाइन’ सुचारु गर्न ४० लाखदेखि ६० लाख रुपैयाँसम्म सहयोग गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ। आज समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको...