Palika/ Local News

सार्वजनिक पार्क निर्माणका लागि नगरपालिकाको विशेष प्राथमिकता छ, -मेयर अधिकारी

२६ मंसिर २०८२, बिहीबार १६:३६

काठमाडौँ, टोखा नगरपालिका वडा नं. ६ स्थित १२ रोपनी सार्वजनिक जग्गामा निर्माण हुने सार्वजनिक पार्कको शिलान्यास बुधबार मेयर प्रकाश अधिकारीले सार्वजनिक पार्क निर्माणका लागि नगरपालिकाले विशेष प्राथमिकता रहेको बताएका छन। टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई,...

दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल

२५ मंसिर २०८२, बुधबार १६:३५

काठमाडौँ, बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका...

सिन्धुलीमा पहिलो पटक जुनार प्रवर्द्धन मेला हुने,

२४ मंसिर २०८२, मंगलवार ०९:५२

सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा यहि मंसिर २३ गते देखि पहिलो पटक जुनार प्रवद्र्धन मेला हुने भएको छ। गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक एवं पालिका अध्यक्ष शंकर राज बरालले जानकारी...

औसत ३.४३ सोल्भेन्सी रेसियोमा निर्जीवन बीमा क्षेत्र; शिखर इन्स्योरेन्स सबैभन्दा सुरक्षित

२३ मंसिर २०८२, सोमबार २१:२२

काठमाडौं। नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको ताजा सोल्भेन्सी रेसियो विवरण सार्वजनिक हुँदै जा‌दा कम्पनीहरूको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत देखिएको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ५.०८ को सोल्भेन्सी रेसियोसहित उद्योगमै सर्वाधिक सुरक्षित कम्पनीको रूपमा उभिएको अवस्थामा अन्य कम्पनीहरूको सूचकांक पनि...

राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा

२३ मंसिर २०८२, सोमबार १५:४८

सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव...

बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

२३ मंसिर २०८२, सोमबार १३:२५

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...

सात वटा सवारीसाधन आपसमा ठोक्किँ दुइ जनाको मृत्यु, ३३ जना घाइते

२१ मंसिर २०८२, शनिबार १९:११

धादिङ। धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा घाइते भएका मध्ये दुइ जनाको मृत्यु भएको छभने  अन्य ३३ जना घाइते भएका छन्। सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्।...

टोखा नगरपालिकाको १२औं स्थापना दिवस उत्साहसहित सम्पन्न

१७ मंसिर २०८२, मंगलवार १६:२६

काठमाडौँ– टोखा नगरपालिकाले आफ्नो १२औं स्थापना दिवस  विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। मंसिर १६ गते बिहान १० बजे  सचेतना र प्रभातफेरीबाट सुरु भएको कार्यक्रममा रक्तदान, जेष्ठ नागरिक सम्मान, करदाता सम्मान, वक्तृत्वकला, धिमेबाजा तथा एसईई उत्कृष्ट विद्यार्थी...

अपि हिमाल गाउँपालिकामा ट्रेकिङ तथा पोर्टर गाइड तालिम सुरु

१५ मंसिर २०८२, आईतवार १९:४६

काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...