Economic News

युवा उद्यमीद्वारा ‘जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स’ को शुभारम्भ

२० भाद्र २०८२, शुक्रबार १८:१८

काठमाडौं। नयाँ सोच, उद्यमशीलता र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” नामक यात्रा तथा पर्यटन कम्पनीको शुक्रबार राजधानीमा औपचारिक शुभारम्भ भयो। गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईकाे विशेष अतिथिमा कार्यक्रमकाे उद्घाटन गर्नुभयो। नेपालको प्राकृतिक, सांस्कृतिक र...

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि होः परराष्ट्रमन्त्री

२० भाद्र २०८२, शुक्रबार १८:१६

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो, भन्नुभएको छ। एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बाल्यकालदेखि...

जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रम मन्त्री भण्डारीको प्रतिवद्धता

२० भाद्र २०८२, शुक्रबार १६:२८

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहोर्‍याएका छन्। शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन...

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री

१९ भाद्र २०८२, बिहीबार १८:०३

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताउनुभएको छ। संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुइओटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज आयोजित सामारोहमा मन्त्री डा. राणाले “उक्त सहयोग नेपाल...

अर्थमन्त्री पौडेल र विश्‍व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

१८ भाद्र २०८२, बुधबार १८:४४

“नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता” काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार,...

आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग संघ र सरकार तीन पक्षिय बीच ६ बुँदे सहमति, आन्दोलन स्थगन

१८ भाद्र २०८२, बुधबार १३:२५

काठमाडौं। आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग संघ र सरकार तीन पक्षिय बीच ६ बुँदे सहमति आज भएको छ। बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएसँगै किसानहरुले आन्दोलन स्थगन गरेका छन् । आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-सचिव पशुपति...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

१७ भाद्र २०८२, मंगलवार १९:२६

काठमाडौं, १८ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक...

यी ठाउँमा खुल्दैछन् चाडपर्व लक्षित सुपथ मूल्य पसल

१७ भाद्र २०८२, मंगलवार १६:०२

काठमाडौं। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले ३० भदौदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु...

निजी विद्यालयहरूले आज देशव्यापी विद्यालय बस र्याली

१६ भाद्र २०८२, सोमबार १८:५२

काठमाडौं। निजी विद्यालय सङ्गठनहरू – प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्। आन्दोलनअन्तर्गत देशभरका विद्यालय बसहरू आज र्यालीमा सहभागी भएका...