Economic News

नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै तारकेश्वर नगर प्रमुख

२६ जेष्ठ २०८२, सोमबार १९:२१

काठमाडौं  उपत्याका तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मोनालिशा होटलमा आयोजित ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तर्क्रिया तथा पत्रकार अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै ‘कोखदेखि शोकसम्म’ योजना सार्वजनिक गर्नुभएको हो। यस...

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार

२६ जेष्ठ २०८२, सोमबार १४:३२

काठमाडौँ-  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ । सोमवार स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्पmबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार...

विश्व वातावरण दिवसको अवसरमा हाइकिङ कार्यक्रम आयोजना

२६ जेष्ठ २०८२, सोमबार ०४:५०

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५०...

टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी सहित १८ जना विरुद्ध मुद्दा दायर

२५ जेष्ठ २०८२, आईतवार १६:२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका बिलिङ प्रकरणमा ३३ करोड ४८ लाख रुपियाँ हिनामिना गरेको अभियोगमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल टेलिकममा बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी सो...

पाँच खर्ब बजेटमध्ये रासायनिक मलको अनुदानमा ८७ अर्ब खर्च, मन्त्री अधिकारी

२५ जेष्ठ २०८२, आईतवार १५:४७

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताउनुभएको छ। राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या...

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

२५ जेष्ठ २०८२, आईतवार १४:२५

काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज २०८२ साल जेष्ठ २५ गते सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको...

काठमाडौंबाट गोरखा जादै गरेको माइक्रो गजुरीमा दुर्घटना हुदा ५जना घाइते

२५ जेष्ठ २०८२, आईतवार १३:२९

काठमाडौँबाट गोरखा आउँदै गरेको माइक्रो धादिङको गजुरीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंबाट गोरखा आउँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो पुथ्वी राजमार्गको गजुरी गाउँपालिका–५ गलौदीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले...

प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण

२५ जेष्ठ २०८२, आईतवार ११:५२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट...

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसीको व्यवस्था हट्यो,

२५ जेष्ठ २०८२, आईतवार ०८:०१

भूमी व्यवस्थापन तथा अभिलेख विभागले जेठ १३ गते स्वीकृत गरेर जेठ २० गते सार्वजनिक गरेको निर्देशनमा घरजग्गा कारोबारमा कडाई गरिएको थियो । मुलुक फाइनान्सियल टास्क फोर्स (एफटीएफ) को ‘ग्रे लिस्ट’मा परेका कारण त्यसबाट बाहिर निकाल्ने पहल भन्दै घरजग्गा कारोबारमा कालोधनको...