३० जेष्ठ २०८२, शुक्रबार ०५:५७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा...
३० जेष्ठ २०८२, शुक्रबार ०५:४६
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर...
२९ जेष्ठ २०८२, बिहीबार २२:५५
काठमाण्डौ– नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।...
२९ जेष्ठ २०८२, बिहीबार २२:४३
आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिनको मनसुन प्रणाली, कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वीक्षेत्रका थोरै भू-भागमा (चित्रमा देखाईए अनुसार) प्रवेश गरेको छ । नेपालमा मनसनु भित्रिने सरदर मिति जनु...
२९ जेष्ठ २०८२, बिहीबार १६:२६
ललितपुर। ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा शुक्रबार ‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल-२०८२’ आयोजना हुँदैछ। ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीस्थित Wakhat Sunakothi Futsal मा शुक्रबार बिहान ८:०० बजेदेखि आयोजना हुनेछ। उक्त फुटसल प्रतियोगिताको विजेताले ३० हजार, उप-विजेताले...
२९ जेष्ठ २०८२, बिहीबार ०६:३८
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा. राणाले नेपाल–भारत...
२८ जेष्ठ २०८२, बुधबार १७:३७
बेलायतका केही काउन्सिलहरु आर्थिक सङ्कटको चरम अवस्थामा पुगेका छन्। यद्यपि केन्द्र सरकारले आगामी तीन वर्षसम्म वार्षिक ५% काउन्सिल कर बढाउन छुट दिएको छ, काउन्सिलहरु अझै पनि पानी आपूर्ति, सडक बत्ती र फोहोर व्यवस्थापनजस्ता अत्यावश्यक सेवा कटौती गर्न बाध्य छन्। यो...
२८ जेष्ठ २०८२, बुधबार १६:५२
जेनेभाः मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालिन बनाउने श्रममन्त्रीको प्रस्ताव मलेसिया सरकारले श्रम सम्झौतालाई शीघ्र अन्तिम रुप दिनेमा नेपाली पक्ष आशावादीः श्रममन्त्री भण्डारी मलेसियामा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि मन्त्री भण्डारीद्धारा आग्रहगरेका छन। श्रम, रोजगार तथा...
२७ जेष्ठ २०८२, मंगलवार ०७:१२
काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा साढे १३ खर्बबढी रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले...