Economic News

संघीय संसद्का चार समिति बैठक आज बस्दै, विधेयक र सुनुवाइमा केन्द्रित कार्यसूची

१६ असार २०८२, सोमबार १०:५८

काठमाडौं। संघीय संसद्अन्तर्गत रहेका चारवटा संसदीय समितिका बैठकहरू आज बस्दै छन्। बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक, प्रतिवेदन र न्यायिक सुनुवाइमाथि छलफल हुने कार्यसूची तय भएको छ। सबैभन्दा पहिला संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बिहान ८ बजेका लागि बोलाइएको छ। बैठकमा सर्वोच्च...

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वानः जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

१६ असार २०८२, सोमबार १०:४०

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरुका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताउनुभएको छ । इटालीको रोममा जारी राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ४४औँ महासभा अन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना...

देशव्यापी निरन्तर वर्षा हुने

१६ असार २०८२, सोमबार ०५:३३

काठमाडौँ । यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ। साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान...

शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

१५ असार २०८२, आईतवार १९:०१

काठमाडौँ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । संघले आईतवार काठमाडौंमा व्यवसायलाई सचेतना बनाई चरणबद्ध आन्दोलनको घोषणा गरेको...

केपी शर्मा ओली स्पेनको मेड्रिटमा

१५ असार २०८२, आईतवार १३:२९

मेड्रिट (स्पेन)। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुग्नुभएको छ। प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका...

प्रधानमन्त्री दोहामा, असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिडमा

१५ असार २०८२, आईतवार १३:२४

दोहा। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुुग्नुुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद...

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

१५ असार २०८२, आईतवार ०३:२७

दोहा (कतार)। प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद...

आज असार १५ गते २२ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव-२०८२

१५ असार २०८२, आईतवार ०२:१९

“धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता ” नाराका साथ आज असार १५ गते २२ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव- २०८२ नेपालमा मनाउँदैछन। प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो। यसको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक...

परमादेश, पुनरावलोकन र एनआरएनए : के हो वास्तविकता?

१५ असार २०८२, आईतवार ०२:०९

९ औँ महाधिवेशन (२०१९-२०२१) गैर आवासीय नेपाली संघको ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुमार पन्त अध्यक्ष चयन भए। सो कार्यसमितिले विधान अनुसार डा. शेष घलेलाई संरक्षक परिषद्‌को संयोजकको रुपमा नियुक्त गर्‍यो। १० औँ  महाधिवेशन (२०२१-२०२३) विधानविपरीत प्रतिनिधिहरु पठाइएकाले निर्धारित मितिमा (२३-२५...