१८ असार २०८२, बुधबार ११:५८
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राख्नु भएको प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिनु भएको हो ।...
१८ असार २०८२, बुधबार ०७:१६
काठमाडौं : नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रालि’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले...
१८ असार २०८२, बुधबार ०१:४४
काठमाडौँ – वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई पुरस्कृत गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत...
१७ असार २०८२, मंगलवार १६:१३
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा माननीय मन्त्री शरत सिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करको समुपस्थितिमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरण (२०७५ भाद्र ३१ – २०८१ मंसिर १० ) कार्यान्वयनबाट प्राप्त सिकाइ तथा अनुभव आदान-प्रदान...
१७ असार २०८२, मंगलवार १३:५०
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभागकाे छड्के अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या बुझ्ने र केहीको काम तत्काल सम्पादन गर्ने काम भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने...
१७ असार २०८२, मंगलवार १२:४८
The Green Climate Fund (GCF) has approved a $36.1 million grant to help Nepal reduce the growing threat of glacial lake outburst floods (GLOFs), a major and accelerating climate risk in the Himalayas. The approval marks a new chapter in...
१६ असार २०८२, सोमबार १९:२०
सेभिया (स्पेन)। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गरेका छन्। स्पेनको सेभिया (सेभिल्ला)मा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत...
१६ असार २०८२, सोमबार १९:१५
स्पेन। ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच आज द्विपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा महासचिव गुटेरेसले नेपालले हालै सगरमाथा संवाद कार्यक्रमको सफल आयोजना गरेकामा बधाई दिँदै...
१६ असार २०८२, सोमबार १९:०३
सेभिया (स्पेन) १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा....