Economic News

ईभीमा कर बढ्ने हल्लाले हजारौं गाडी भित्रिए, बजेटले व्यापारी चकित पार्‍यो

२१ असार २०८२, शनिबार १५:२६

काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने अड्कलबाजीबीच अधिकांश गाडी आयातकर्ता कम्पनीहरूले हजारौंको संख्यामा गाडी भित्र्याएका छन्। विगतका वर्षहरूमा हरेक बजेटमार्फत गाडीमा लाग्ने कर बढ्दै आएको अनुभवका आधारमा यो वर्ष पनि ईभीमा कर बढ्ने अनुमान...

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको आयोजनामा पर्यटन सहकारी जनशक्तिकाे क्षमता अभिवृद्धि तालिम सुरु

२१ असार २०८२, शनिबार १३:४८

आज १०३ओैं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा मनाङ होटल, काठमाडौंमा  दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” सुरु भएको छ। उद्घघाटन कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री...

Yango राइडरहरूलाई EV स्कुटर वितरण

२१ असार २०८२, शनिबार ०९:१६

ललितपुर। नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत आज ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (EV) वितरण गरिएको छ। ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष ‘फ्री अफर’ पनि प्रदान गरिएको...

वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहसंग नझुक्ने, मन्त्री शरत सिंह भण्डारी

२१ असार २०८२, शनिबार ०७:११

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दवावको अगाडि आफू नझुक्ने बताएका छन्। शुक्रबार भएको नेपाल वैदेशिक रोजगार व्यावसायी नेवा: समाजको छैटौं...

कानून बनाउँदा मुलुकको माटो सुहाउँदो बनाउनुपर्छ: प्रभु साह

२१ असार २०८२, शनिबार ०६:३०

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कानून बनाउँदा उडन्ते नभई धर्ती सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राीष्ट्रय सम्बन्ध तथा पर्यटन समितिको आज (शुक्रबार) बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।...

आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश

२० असार २०८२, शुक्रबार २३:४३

काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले गभर्नर प्रा.डा विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभयो। परिसंघले विभिन्न...

एनआरएनए यूकेको निमन्त्रणामा लन्डन आउँदै घिसिङ, अल्डरसटमा विशेष कार्यक्रम

२० असार २०८२, शुक्रबार २३:०८

लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन् । गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउंदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए । एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर...

मलेसियन लगानीकर्ता र अर्थमन्त्री पौडेल संग भेटघाट

२० असार २०८२, शुक्रबार १६:४५

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नु भएको छ। ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’ नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र...

अब योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

२० असार २०८२, शुक्रबार ११:५८

काठमाडौं, आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा...