Economic News

चाडपर्वमा स्वदेशी उत्पादनको प्रयोग गर्न उद्योग मन्त्री भण्डारीको आह्वान

२३ श्रावण २०८२, बिहीबार १९:११

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गर्नुभएको छ। विशेषगरी तीजजस्ता सांस्कृतिक पर्वहरूमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उहाँको भनाइ छ। तीजको पूर्व...

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

२३ श्रावण २०८२, बिहीबार १६:०३

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिनु भएको छ। अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनु...

तुर्कमेनिस्तानमा एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा

२२ श्रावण २०८२, बुधबार १९:१५

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री केपी...

नेपालका दुई युवा अभियन्ता दवाडी र लम्साललाई अन्तर्राष्ट्रिय सम्मान

२२ श्रावण २०८२, बुधबार १२:१२

भुटान। भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न २औं International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका २ जना युवा अभियन्ता अन्जन दवाडी र रामचन्द्र लम्सालले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । ‘Best Contribution in Social Activities’ श्रेणीमा अन्जन दवाडी सम्मानित...

Visa opens office in Kathmandu to deepen commitment to Nepal Welcomes Manoj Thapa as Visa’s Head of Nepal business

२२ श्रावण २०८२, बुधबार १०:४८

Kathmandu: Visa (NYSE: V), the global leader in digital payments has formally opened its dedicated Nepal office in Kathmandu. The inauguration of Visa’s Nepal office underscores the company’s long-term commitment to supporting the country’s journey toward a cashless economy. This...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारी: अर्थमन्त्री पौडेल

२१ श्रावण २०८२, मंगलवार १५:०९

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताउनु भएको छ। प्रतिनिधिसभा बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो। “नेपालको संगठीत र सघन...

मधेसका किसानसंग प्रधानमन्त्री ओलीको हेलचक्रयाइँ : आजपा नेतृ साह

१८ श्रावण २०८२, शनिबार १२:५२

कलैया। आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य रञ्जु साहले तराई मधेसका किसानसंग प्रधानमन्त्री केपी शर्मा ओलीले हेलचक्रयाइँ गरेको आरोप लगाएकी छन्। प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि १०औँ दिन बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन्...

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका प्रस्ताव

१७ श्रावण २०८२, शुक्रबार २०:२६

ढल्केवर(धनुषा) : किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ। शनिबार ढल्केवरमा आयोजित ‘नेपालको कृषि रुपान्तरण: फ्रम सोयल टु सक्सेस’ विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका लागि सम्भाव्यता...

प्रथम राष्ट्रिय कोदो दिवस अवसरमा लमजुङमा विशेष कार्यक्रम सम्पन्न

१७ श्रावण २०८२, शुक्रबार १९:३८

लमजुङ। मन्त्रिपरिषदको आ.व. २०८२/ ३ /२३ गते बसेको निर्णयअनुसार, यस वर्ष राष्ट्रव्यापी रूपमा श्रावण १६ गते “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाईएको छ। यसै अवसरमा, लमजुङ कृषि क्याम्पसको...