Economic News

माग र आपूर्तिको तालमेलमा आधा सिलिन्डर ग्याँस बजारमा

१३ चैत्र २०७६, बिहीबार १४:०३

ईकोनोमिक खबर, काठमाडौं। भरिको सट्टा अब उपभोक्ताले आधा ग्याँस सिलिन्डर पाउने भएका छन्। नेपाल आयल निगमले माग भन्दा बढी आयात गर्दा पनि ग्याँसको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्याँस उपलब्ध गराउन लागिएको हो। यसअघि बजारमा १४.२ किलो ग्यास भएको...

प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज

३० फाल्गुन २०७६, शुक्रबार १९:०३

ईकोनोमिक खबर, काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ ।त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो ।उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको...

सुनको मुल्य आज एक्कासी तोलामा तीन हजारले घट्यो

३० फाल्गुन २०७६, शुक्रबार १८:०३

ईकोनोमिक खबर, काठमाडौं। यस साताको तेस्रो दिनमा उच्च रहेको सुनको मुल्य आज एक्कासी तोलामा तीन हजारले घटेको छ। बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...

नेप्से झण्डै ४६ अङ्कले घट्यो

३० फाल्गुन २०७६, शुक्रबार १०:०३

ईकोनोमिक खबर, काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झण्डै...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल

५ फाल्गुन २०७६, सोमबार ०८:०२

ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए । परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । परिसंघका अध्यक्ष सतिश कुमार मोरले...

२०५६ सालदेखि पूर्ण रूपमा बन्द हेटौडा काठमाडौं रज्जुमार्ग पुन संचालन हुने

१८ माघ २०७६, शनिबार ०३:०२

ईकोनोमिक खबर, काठमाडौ। विगत चार दशक अघि अमेरिकन सहयोगमा ‘रोपवे’ संचालनमा रहेको हेटौँडा/काठमाडौँ रज्जुमार्ग प्रजातन्त्रको प्रादुर्भाव सँगै देशको शासन सत्तामा रहेका बर्गको स्वार्थले दुई दशक देखि पूर्णरुपमा बन्द छ। अहिले यस रोपवेको भवन तथा जग्गा र संरचनाहरुका केहि भागहरु देख्न...

सुनको भाउ साताको पहिलो दिन उकालो चढ्दै

२४ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका...

भारतको मिचाहा प्रवृत्तिको विरोधमा साना विद्यार्थी देखि पार्टि संगठन सम्म

२४ कार्तिक २०७६, आईतवार २१:११

ईकोनोमिक खबर, काठमाडौं। भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेर नेपालको भूमि अतिक्रमण गरेको विरोधमा विभिन्न संघ, संस्था, पार्टीका कार्यकर्ताका साथै आज स्कुलका ससाना विद्यार्थी पनि सडकमा निस्किएका थिए। राजधानीको विभिन्न स्कुल बाट आएका विद्यार्थी माइतीघरमा जम्मा भएर...

प्रधानमन्त्री आजको स्वास्थ्य परीक्षण मनमोहन कार्डियो सेन्टरमा

१७ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आज स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री ओलीको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको हो। पछिल्लो समय मिर्गौलाले काम गर्न नसकेपछि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीको...