Economic News

युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन साक्षरता अभियान देशभर लैजान जरुरी – पूर्व अर्थमन्त्री महत

२१ श्रावण २०८१, सोमबार १७:४८

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीकाे आयाेजनामा काठमाडौँ स्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा. महतले देशभर साक्षरता अभियान लैजान आवश्यक...

टियू क्रिकेट मैदान निर्माणबारे प्रधानमन्त्री र सरोकारवालाहरुबीच छलफल

२१ श्रावण २०८१, सोमबार १०:४०

काठमाडौं । टियू क्रिकेट मैदान निर्माणका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरुसँग छलफल गरेका छन् । टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेलप्रेमीहरुसँग छलफल गरेका हुन् । ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु...

 डिम्याट नवीकरण सम्बन्धि सम्पूर्ण जानकारी

१७ श्रावण २०८१, बिहीबार १६:३८

के हो डिम्याट नवीकरण? – डिम्याट नवीकरण प्रत्येक आर्थिक वर्षको अन्त सम्ममा नवीकरण गरिसक्नु पर्ने प्रावधान छ। यस अनुसार असार अन्तिमसम्म (ढिलोमा श्रावन १५ सम्म ) मा डिम्याट होल्डरले नवीकरण गर्नुपर्नेहुन्छ   के डिम्याट नवीकरण नगर्दा खाता बन्द हुने हो ?...

अपाङ्गता समावेशी चुनाव टेक्नोलोजीमा सिक्ने श्रृंखला

१७ श्रावण २०८१, बिहीबार १५:०८

टेक्नोलोजी प्लेटफर्महरू र उत्पादनहरूले राजनीतिक जीवन परिवर्तन गरेको छ र मतदाता शिक्षा र विश्वासमा प्रभाव पार्न जारी छ। सामाजिक सञ्जाल नागरिक समाज संगठनहरू र निर्वाचन व्यवस्थापन निकायहरू (EMBs) द्वारा प्रयोग गरिने प्रमुख औजार हो। इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (IFES)...

नेपालको हवाई सुरक्षा कहिले होला सुधार ?

१७ श्रावण २०८१, बिहीबार १२:२६

काठमाडौं। साउन महिनामा मात्र नेपाली आकासमा दुईवटा दुर्घटना भए । यसै पनि हाम्रो हवाई सुरक्षाका विषयमा प्रश्न उठिरहेको वेला यी दुर्घटनाले पुन नेपालको नागरिक उड्यन प्रति प्रश्न उठाएका छ । विश्वमै सुरक्षित, आरामदायी र छिटो यात्राका निम्ति हवाई यातायात भरपर्दो...

साउन १५ गतेलाई देशैभर खिर खाने दिन

१६ श्रावण २०८१, बुधबार २२:५७

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचिन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते  खिर खाएमा शुभ हुने...

दिगो विकासका लक्ष्य प्राप्ती गर्ने नै १६ औं योजना 

९ श्रावण २०८१, बुधबार १२:३४

काठमाण्डौं। संयुक्त राष्ट्रसंघले लिएको दिगो विकासको लक्ष्य पुरा गर्ने गरि सरकारले १६ औ पञ्चवर्षिय योजना सुरु भएको छ ।  सन २०२६ मा नेपाल अल्पविकसीत मुलुकबाट विकासील हुदै छ । त्यस्तै सने ३०३० सम्म नेपालले दिगो विकासका लक्ष्य हासिल गर्ने उदेश्य...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु

९ श्रावण २०८१, बुधबार १२:०७

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ।  बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। ...

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गते देखि ब्याजदर परिबर्तन

१ श्रावण २०८१, मंगलवार २३:२९

नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ। कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो।  आव  २०७९/८० को नाफाबाट तत्कालिन...