Economic News

भारतको मिचाहा प्रवृत्तिको विरोधमा साना विद्यार्थी देखि पार्टि संगठन सम्म

२४ कार्तिक २०७६, आईतवार २१:११

ईकोनोमिक खबर, काठमाडौं। भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेर नेपालको भूमि अतिक्रमण गरेको विरोधमा विभिन्न संघ, संस्था, पार्टीका कार्यकर्ताका साथै आज स्कुलका ससाना विद्यार्थी पनि सडकमा निस्किएका थिए। राजधानीको विभिन्न स्कुल बाट आएका विद्यार्थी माइतीघरमा जम्मा भएर...

प्रधानमन्त्री आजको स्वास्थ्य परीक्षण मनमोहन कार्डियो सेन्टरमा

१७ कार्तिक २०७६, आईतवार २३:११

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आज स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री ओलीको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको हो। पछिल्लो समय मिर्गौलाले काम गर्न नसकेपछि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीको...

बझाङ, तनहुँको व्यास र दाङको घोराहीमा गरी ३ जनाको मृत्यु

१७ कार्तिक २०७६, आईतवार २१:११

ईकोनोमिक खबर, काठमाडौं।बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका ८ सेलाखेतकी ३६ वर्षिया ज्ञानदेवी कोइरालाको मुत्यु भएको हो । भिरमा घाँस काटदै गर्दा लडेर करिव दुई सय मिटर तल खसेकी कोइरालको...

नेपाल र चीन सरकार बिच २० बुँदाका समझदारी

२६ आश्विन २०७६, आईतवार १०:१०

ईकोनोमिक खबर, काठमाडौं।नेपाल र चीन सरकार बिच २० बुँदाका समझदारी तथा सम्झौताहरुमा हस्ताक्षर कार्यक्रम चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको अवसरमा सम्पन्न भएको हो। यसले दुई देश विचमा अझ मित्रता कायमहुने राष्ट्र प्रमुखहरुको धारणाले ब्यक्त गरेको पाईन्छ। ती २० वटा...

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागी सुविधा सम्पन्न भवन निर्माण शिलान्यास

१४ आश्विन २०७६, मंगलवार ०७:१०

ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले ७ प्रदेशका प्रमुख र मुख्यमन्त्रीकालागी सुविधा सम्पन्न भवन बनाउनका लागी सैबु आवास क्षेत्रमा आज देखि भवन निर्माणका लागी आज शुभारम्भ गरेको छ। यस निर्माणधिन भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो। प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क...

चाडपर्व लक्षित अनुगमनमा विभागको सक्रियता

९ आश्विन २०७६, बिहीबार ०८:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपालको संविधानको मौलिक हकमा नै उपभोक्ता हित संरक्षण सम्बन्धि हक लाई धारामा नै उल्लेख गरीएको छ। देश संघीय ढाँचामा गएसँगै संघ, प्रदेश र स्थानीय तहले आफ्ना उपभोक्ता हित अधिकार निति, नियम विनियम कानुन निर्माणगरी जनताको हकलाई सुनिश्चित गर्न...

बैंक लुट्ने मुख्य योजनाकार, ह्याकर काले, लवाङ लगायत १२ मतियारको संलग्नता

९ आश्विन २०७६, बिहीबार ०७:०९

ईकोनोमिक खबर, काठमाडौं।अपराध महाशाखाका प्रमुख थापा अनुसार, मुख्य योजनाकार, ह्याकर काले, लवाङ लगायत अन्य मतियार १२ जनाको संलग्नता रहेको भेटियो। नेपालमा सुनको भरीया जस्तै बैंकको पैसा अपचलनमा पनि लोभ राखी रकमको १० देखि ३५ प्रतिशत कमिसन लिई बाँकी रकम भारत...

यौन शोषणको आरोप लागेका भारतका पूर्वमन्त्री स्वामि चिन्मयानन्द पक्राउ

३ आश्विन २०७६, शुक्रबार २३:०९

ईकोनोमिक खबर, बिदेश विभाग। यौनशोषणको आरोप लागेका भारतका पूर्व केन्द्रीय मन्त्री स्वामि चिन्मयानन्द पक्राउ परेका छन्। उनलाई उत्तर प्रदेशको विशेष अनुसन्धान टोली एसआईटीको टोलीले शाहजहान्पुरबाट पक्राउ गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। पक्राउ पछि शाहजहान्पुर जिल्ला अदालतले उनलाई १४ दिनका लागि...

संविधान दिवस मनाउने सरकारको उर्दिमा साँझको दिपावली…

३ आश्विन २०७६, शुक्रबार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएकोछ। चौथौ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका क्रममा कुनै...

ताजा समाचार