Economic News

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन

१७ भाद्र २०८१, सोमबार ०८:१९

काठमाडौं, अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ।  पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप-महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार...

नेपालको सङ्क्रमणकालीन न्यायको कानुनी आधार तयार 

१४ भाद्र २०८१, शुक्रबार ०८:११

काठमाडौं। सङ्घीय संसदमा पेश भई पारित २ विधेयकहरु बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधनका लागी राष्ट्रपति समक्ष पेश भएकोमा आज प्रमाणीकरण गर्नुभएको छ।  वि.स. २०७१ सालमा जारी गरीएको कानुनका केही व्यवस्थाहरु सङ्क्रमणकालीन न्यायको सिद्धान्त र...

शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीतिहरु बनाइनुपर्ने, मन्त्री विद्या भट्टराई

१४ भाद्र २०८१, शुक्रबार ०७:१७

ललितपुर। नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार होटेल हिमालय, ललितपुरमा सम्पन्न भएको छ।  नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित दिगो तथा सम्मानित रोजगारीका...

आज प्रतिनिधि सभाको बैठक अपराहन्न १ बजे बस्दैछ

१३ भाद्र २०८१, बिहीबार १२:५९

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने...

जापानले नेपाल सरकारलाई छात्रवृत्ति अनुदान उपलब्ध गराउने

१३ भाद्र २०८१, बिहीबार ०७:५८

काठमाडौ, जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।  यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका...

नेपाल र बेलायत सरकारबीच अनुदान सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर

१२ भाद्र २०८१, बुधबार १९:४३

काठमाडौ, नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ।...

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स(आइसीसी), नेपालको विशेष साधारणसभा सम्पन्न राजेशकाजी श्रेष्ठ, अध्यक्षमा निर्विरोध निर्वाचित

१२ भाद्र २०८१, बुधबार १८:१९

काठमाडौं। सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करीव ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा होटल सोल्टी, कालिमाटी, काठमाडौंमा सम्पन्न भएको छ ।  उक्तअवसरमा बोल्नु हुंदै...

बिश्व मानविय सहायता दिवस २०२४को अवसरमा क्यानाडामा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना

८ भाद्र २०८१, शनिबार १५:५९

क्यानाडामा क्रियाशील सामाजिक सस्था,  हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरले गत अगस्त १८ मा क्यानाडाको नियग्रा फल्समा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो।   मानविय सहायतामा बिश्वब्यापी नेपाली डायस्पोराको योगदान, चुनौती र अवसर शिर्षकमा आयोजित सो कार्यक्रम बिश्व मानबिय सहायता दिबस २०२४ को...

भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु

७ भाद्र २०८१, शुक्रबार २१:२१

तनहुँ। तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।  सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।  यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो। ...