Economic News

आज कात्तिक कृष्ण द्वादशीका दिन धनतेरस पर्व

२४ कार्तिक २०८०, शुक्रबार १४:३०

काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदै छ ।  तिहार शुरु  हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर राख्ने चलन छ ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा

२२ कार्तिक २०८०, बुधबार ०८:४२

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि...

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान

२१ कार्तिक २०८०, मंगलवार १७:०६

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका...

शुक्रबार राति आएको भुइँचालोले अहिलेसम्म कम्तिमा २३ जनाको मृत्यु भएको पुष्टि

१८ कार्तिक २०८०, शनिबार ०२:५६

पश्चिम नेपालमा शुक्रबार राति आएको भुइँचालोले अहिलेसम्म कम्तिमा २३ जनाको मृत्यु भएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने जाजरकोटको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख...

नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसंग अर्थमन्त्री महतकाे आग्रह 

१५ कार्तिक २०८०, बुधबार ११:०७

बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभएकाे छ ।  संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएकाे भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले यस्ताे आग्रह गर्नुभएकाे हाे । उहाँले...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ।

३ कार्तिक २०८०, शुक्रबार २२:३६

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ। कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो। सरकारले यसअघि १० रुपैयाँ छुट दिँदै जिउँदो...

हेटौंडामा बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते

३ कार्तिक २०८०, शुक्रबार २२:१६

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा शुक्रवार ४ बजेर २० मिनेट जाँदा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएक छन । उहाँहरुको उपचार मकवानपुरको हेटौडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।      धरान चतरा...

ललितपुरको लेलेमा बंगला र घडेरी बुकिङ खुल्यो,  बंगला र घडेरी बुकिङ गर्नेलाई उपहार

३ कार्तिक २०८०, शुक्रबार ०६:३३

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । ललितपुरको सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुल्ला...

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

२७ आश्विन २०८०, शनिबार ०९:४५

सोलुखुम्बु । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । आज बिहान लुक्लाबाट पर्यटक लिन लोबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी...