१४ फाल्गुन २०८०, सोमबार १५:५२
काठमाडौं। कडा सुरक्षाको घेरामा रहेको नयाँ बानेश्वरको संसद भवन भित्रै छिरेर लघुवित्त ऋणीहरुले बिरोध प्रदर्शन गरे। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक चलिरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका हुन्। लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर...
१० फाल्गुन २०८०, बिहीबार १८:०२
काठमाडौँ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो । काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा...
१० फाल्गुन २०८०, बिहीबार १४:१४
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। केशरजङ्ग बराल नियुक्त भएका छन्। त्रिविको कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट...
९ फाल्गुन २०८०, बुधबार १५:४३
काठमाडौँ – नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको स्पष्ट पारेको...
९ फाल्गुन २०८०, बुधबार ०७:४५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मंगलवार) सपथ गराउनुभएको...
६ फाल्गुन २०८०, आईतवार २१:१९
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताउनु भएको छ । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘म...
४ फाल्गुन २०८०, शुक्रबार २२:०७
काठमाडौं । खबरब्रेकिंग अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक रामप्रसाद गैरे विश्व उपभोक्ता महासंघ नेपालबाट सम्मानित भएका छन् । आज एक विशेष कार्यक्रमका बीच उनलाई पूर्वप्रधानन्यायधीश एवं मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका हुन् । अध्यक्ष गैरेलाई दुई दशकदेखि अत्यन्त...
४ फाल्गुन २०८०, शुक्रबार २१:२०
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग राम्रो समन्वय भइरहेको बताएका छन् । उनले प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको भनेर प्रचार गरिएको भन्दै त्यसबारे आपत्ति जनाए । शुक्रबार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले प्रधानमन्त्री र मन्त्रीहरूसँग समन्वयमा...
४ फाल्गुन २०८०, शुक्रबार १९:१४
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको "जलविद्युत बीमा नीति र दृष्टिकोण" विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री...