Economic News

राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल बहुमतले चुनिए

२९ फाल्गुन २०८०, मंगलवार १६:५०

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका...

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला उद्यमशीलता अभियान शुरु 

२५ फाल्गुन २०८०, शुक्रबार २१:२७

स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा महिला उद्यमशीलता अभियान घोषणा गरेको छ। यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नेछ। यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले...

रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ, मृत्यु हुनेको संख्या ६

२३ फाल्गुन २०८०, बुधबार ०९:१९

धादिङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ३५ जनाभन्दा धेरैको उद्धार गरेका छन्। रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान पाँच बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो। बसचालक हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा...

फेसबुक लगईनमा समस्या

२२ फाल्गुन २०८०, मंगलवार २१:४९

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट...

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित

२२ फाल्गुन २०८०, मंगलवार ०५:१९

काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्। शनिबार आयोजित ७औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर निर्वाचित बनेका हुन्। महासंघको वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्घिप्रसाद अधिकारी र सरोज...

भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु

२१ फाल्गुन २०८०, सोमबार २०:१२

चितवनको भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ७, माछापुच्छ्रे चोकमा साँझ ७ः४५ बजे नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्वरको बसले सोही ठाउँ बस्ने बिक्रम पौडेलका छोरा ९ बर्षका आरुष पौडेललाई ठक्कर...

नेपालमा विकास अभियानले गति सुरु गरिसक्यो : डा. महत

२० फाल्गुन २०८०, आईतवार २३:४२

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न...

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. महतको आग्रह

१६ फाल्गुन २०८०, बुधबार १७:१५

नवलपरासी। अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गर्नुभएको छ । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन  ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ,...

यो वर्ष लाभांश कम लिन गभर्नर अधिकारीले आग्रह गरे

१४ फाल्गुन २०८०, सोमबार २१:१३

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा नभई सत्यतथ्यरुपमा बृद्धि भएको बताएका छन् । नेपाल बैंकर्स संघको आयोजनामा  ‘बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । वर्किङ् गाइडलाइन आएपछि स्टिक हुनुपर्दा...