Business

पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान र पेन्सन कोष सञ्चालन सम्झौता

१९ चैत्र २०८१, मंगलवार १८:००

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गर्नु भएको हो । सो अवसरमा...

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब,

१४ चैत्र २०८१, बिहीबार ०४:३०

काकँडभिट्टा। चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्। काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था...

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

१३ चैत्र २०८१, बुधबार ०४:११

काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायात लगायत केही क्षेत्रमा राम्रो सुधार...

वागमती प्रदेश सरकारको निर्णयविरुद्ध यातायात मजदुर संघ,संस्थाहरूको आपत्ति

१२ चैत्र २०८१, मंगलवार १६:५२

काठमाडौं : वागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्देशनमा जारी गरिएको निर्णयको विरोध गर्दै नेपालका विभिन्न यातायात मजदुर संघ, संस्थाहरूले आज संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज, नेपाल यातायात स्वतन्त्र...

तत्काल अघोषित लोडसेडिङ हटाउन सिमेन्ट, स्टिल र धागो उद्योगीको माग

१० चैत्र २०८१, आईतवार २०:५८

काठमाडौं। सिमेन्ट, स्टिल र धागो उत्पादकहरुले अघोषितरुपमा भइरहेको लोडसेडिङ तत्काल हटाउन माग गरेका छन्। नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ मान्य नहुने भन्दै लोडसेडिङ हटाउन सरकारसँग माग गरेका...

औरहीको विकास तीव्र गतिमा अघि बढेको : मन्त्री भण्डारी

१० चैत्र २०८१, आईतवार १८:४८

१० चैत । महोत्तरी जिल्लाको औरही नगरपालिका भौतिक पूर्वाधार विकासमा तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा नगरपालिकाले एकै दिन आठ विकास आयोजनाको उद्घाटन गरेको छ। उद्घाटन समारोहका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेका थिए...

एक वर्षभित्र देशभरका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य

९ चैत्र २०८१, शनिबार ०६:२७

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरीका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिएको बताएका छन्। आज काठमाडौँमा यूएचएस होल्डिङ्सको सहभागितामा आयोजित आइओन एक्सचेन्ज जेरो बी–उत्पादन लन्च समारोह कार्यक्रमलाई...

सानिमा रिलायन्सको आठौंवार्षिक साधारण सभासम्पन्न

९ चैत्र २०८१, शनिबार ०५:१५

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँबानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष श्री रतनलाल केडियाज्यूको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्ष  ले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक...

प्रविधिको नविनतम विकासलाई पछ्याउन सक्नुपर्छ, नसके पछि परिन्छ: परराष्ट्रमन्त्री

७ चैत्र २०८१, बिहीबार १९:१२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत तथा नविनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताउनुभएको छ। नयाँ दिल्लीमा जारी राइसिना डायलग कार्यक्रम अन्तर्गत आज आयोजित डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “अब...