Business

रियलमीको सर्भिस सेन्टर अब दाङमा

१३ मंसिर २०८१, बिहीबार २३:२६

काठमाडौं– सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ। यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो। यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ। काठमाडौं, पोखरा,...

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना 

४ मंसिर २०८१, मंगलवार १३:२२

विकासशील मुलुकमा स्तरोन्नतिका समयमा बाह्य बजारसँग प्रतिस्पर्धी हुने तयारी बढाउन अध्यक्ष ढकालको आग्रह गर्नु भएको छ ।   नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गर्नु भएको छ ।   अति कम...

लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठी बीच सहकार्य

३ मंसिर २०८१, सोमबार २१:३६

काठमाडौं, नेपालकै प्रमुख तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सुश्री सनम मुलगुठीसँग सहकार्य गरेको छ । राष्ट्रिय प्रेरणाको स्रोत तथा १५औं वल्र्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता...

नेपाल टेलिकमले ग्राहक सेवामा रोबोट प्रविधिको प्रयोग

२ मंसिर २०८१, आईतवार १३:०६

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।  उनका अनुसार कार्यालयमा दैनिक दुई सय देखि...

 इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी

२९ कार्तिक २०८१, बिहीबार १५:२३

आजदेखी इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपाल विद्युत् व्यवसायी महासंघले 'फिन इलेक्ट्रो टेक २०२४' नाम दिएर आज बिहीबारदेखि मंसिर २ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागेको हो। प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय...

२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता हुँदै

२६ कार्तिक २०८१, सोमबार २१:२९

काठमाण्डौं। नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म “२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१” को आयोजना गर्ने भएको छ।  नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त व्यापार...

डिजेल र मट्टितेलको प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको

१५ कार्तिक २०८१, बिहीबार २३:३४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हाे । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको...

उपत्यकामा चाडपर्व लक्षित खाद्य बजार निरीक्षण र अनुगमन

१२ कार्तिक २०८१, सोमबार २०:५०

काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गर्दै खाद्य बजार निरीक्षण र अनुगमन गरेको छ। कार्तिक १२ गते मोवाइल (फुडल्याब) भ्यानको प्रयोग गरी गरिएको अनुगमनमा मिठाई पसल, डेरी, र विभिन्न खाद्य व्यवसायमा खाद्य पदार्थको सरसफाइ, भण्डारणको...

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग

२१ आश्विन २०८१, सोमबार २१:२२

काठमाण्डौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी निम्न वमोजिमका खाद्यान्न सामग्रीहरु सहयोग स्वरुप मन्त्रालयमा हस्तान्तरण गरीएको छ । संघले तिनसय बोरा चामल, सय व्याग चिउरा, ४० व्याग मसुर दाल, र...

ताजा समाचार