Banking

सहकारीको रकम चोरी गर्ने दुई जना पक्राउ

१ आश्विन २०७६, बुधबार २२:०९

ईकोनोमिक खबर काठमाडौं।काठमाडौं उपत्यका भित्र रहेका बिभिन्न सहकारी तथा बित्तिय संस्थाहरुमा चोरी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीले रामेछाप दोरम्बा गाउँपालिका– ४ का १८ वर्षिय सुनिल थापा मगर र सोही गाउँपालिका वडा नम्बर –७ का २१ वर्षिय दानबहादुर थापामगरलाई...

यसबर्षको बढि नाफा कमाउन सफल बैंक, ५ अर्व भन्दा बढि नाफा हासील, सिईओ किरण कुमार श्रेष्ठ

१२ भाद्र २०७६, बिहीबार १०:०८

ईकोनोमिक खबर, काठमाडौं।राष्ट्रिय बाणिज्य बैंकको देशैभरीमा स्मार्ट प्रविधिमा १४ वटा शाखाको उद्घाटन कार्यक्रममा बोल्दै बैंकका सिईओ किरण कुमार श्रेष्ठ समग्र बैंकको गत आ.ब.को वित्तिय विवरण प्रस्तुत गर्नुभयो।गत आ.ब.मा निक्षेप १९० अर्व पुगेको छ, अघिल्लो आ.ब.मा १६४ अर्व रहेको थियोगत आ.ब.मा...

कृषि विकास बैंक उत्साहजनक प्रगति गर्न सफलः

६ भाद्र २०७६, शुक्रबार ११:०८

ईकोनोमिक खबर, काठमाडौं। कृषि विकास बैंकको अहिलेको वित्तीय अवस्था अत्यन्त सबल र उत्साहप्रद रहेको छ । बैंकको ०७६ असार मसान्त तथा आ.व.को अन्तसम्मको प्रकाशित गरेको हो। तथ्यांक अनुसार बैंकको निक्षेप करिब रु. १ खर्व १९ अर्व तथा कर्जा लगानी १...

सन्दर्भ ब्याजदर संशोधन गर्न सरोकारवालाको एउटै माग

३१ श्रावण २०७६, शुक्रबार २२:०८

ईकोनोमिक खबर, काठमाडौं। सरकारले लागू गरेको सन्दर्भ व्याजदरले सहकारी सञ्चालन गर्न नसकिने भन्दै व्याजदर बृद्धि गर्न सहकारीहरुले पहल गरेका छन् । सहकारीहरुले हाल बचतमा १२ देखि १४ प्रतिशत सम्म ब्याज दिदै आएका छन् । तर बचत र ऋणको व्याजदरको अन्तर...

सर्वाधिक नाफा कमाउँदै राष्ट्रिय बाणिज्य बैंक

३१ श्रावण २०७६, शुक्रबार १३:०८

ईकोनोमिक खबर, काठमाडौं। निजी क्षेत्रको तुलनामा सरकारी बैंकहरु सेवा र पर्फमेन्सको हिसाबले पडाडि हुन्छ भन्ने आम बुझाइलाई तोड्दै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै ५ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल््लो आर्थिक...

नाफा कमाउनेमा दोश्रो कृषि विकास बैंक, तेस्रो नबिल बैंक

३१ श्रावण २०७६, शुक्रबार १३:०८

ईकोनोमिक खबर, काठमाण्डौं।नाफा कमाउने वाणिज्य बैंककै पंक्तिमा राष्ट्रिय वाणिज्य बैंकपछि अर्को सरकारी स्वामित्वको बैंक कृषि विकास बैंक दोश्रोमा रहेको छ। तेस्रोमा मात्रै निजीक्षेत्रको तर्फबाट नबिल बैंक परेको छ। २८ वाणिज्य बैंकमध्ये हालसम्म २६ ले गत आ.ब.को अपरिष्कृत वित्तीय विवरण प्रकाशित...

ओम र एनएमबी बैंक गाभिदै

२९ श्रावण २०७६, बुधबार २२:०८

ईकोनोमिक खबर, काठमाडौं। एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभिने भएका छन् । एनएमबीले ओमसँग गाभिने प्रस्ताव अनुमोदन गर्न साउन २८ गते विशेष साधारण सभा बसेको थियो। ओमले पनि सोमबार नै विशेष साधारण सभा बोलाएको थियो। सभामा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक...

सिभिल बैंकको शाखा दुहवीमा

२९ श्रावण २०७६, बुधबार २१:०८

ईकोनोमिक खबर, काठमाडौं। सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुहवी शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गर्नुभयो ।सो अवसरमा सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका...

नेपाल राष्ट्र बैंकको नयाँ परिपत्र सिइओ र सञ्चालकको उमेर हद स्थगित

२८ श्रावण २०७६, मंगलवार २०:०८

ईकोनोमिक खबर, काठमाडौं।सर्वोच्च अदालतले बैंक तथा वित्तिय संस्थाको सिईओको उमेर हदबन्दिमा पद गुमाउनेका लागी राहत हुने भएको छ। सर्वोच्चबाट जारी उत्पे्रषणमा नेपाल राष्ट्र बैंक विपक्षि र प्राइम बैंकका सिईओ नारायण दास मानन्धरको पक्षमा फैसला आज भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल...

ताजा समाचार