Banking

Small World र सानिमा बैंक बिच रेमिट्यान्स सम्झौता

७ पुष २०७९, बिहीबार २१:१४

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंक लिमिटेड र Small World Financial Services बिच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ। यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै पैसा पठाउन सक्नेछन। आज बाट नै युरोप-नेपाल रेमिट्यान्स सेवा संचालनमा आएको जानकारी दिएका छन। युरोपबाट...

एनएमबि बैंकको “अपन एनएमबि बचत खाता” मा उच्चतम ब्याजदर

६ पुष २०७९, बुधबार १०:१५

ईकोनोमिक खबर, काठमाण्डौं। मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उद्देश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको छ। उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोशेयर,...

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियूक्त

५ पुष २०७९, मंगलवार १०:२९

ईकोनोमिक खबर, काठमाण्डौं।  कृषि बिकास बैंकको संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा रमेश दुवाडी नियुक्ति हुनु भएको छ । नवनियूक्त अध्यक्ष विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रहि कार्य गरेको अनुभव समेत रहेको छ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन...

एनएमबि बैंकको नयाँ योजना “मान्यजन बचत खाता”मा अत्याधिक ब्याज

२ मंसिर २०७९, शुक्रबार १०:११

ईकोनोमिक खबर, काठमाण्डौं। जेष्ठ नागरीक सम्मानका रुपमा एनएमबिको नयाँ स्कीम ल्याएको छ। एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। यसखातालाई खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बैंकले ल्याएको हो। बचतखातामा सर्वाधिक ब्याजदरमा...

सजिलै पैसा पाउन, सानिमा भिसा डाईरेक्ट सेवा

१ मंसिर २०७९, बिहीबार ००:११

ईकोनोमिक खबर,काठमाण्डौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिसा डाईरेक्ट सेवा ल्याएको छ। यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्। विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएम बाट...

ग्लोबल आइएमई बिओके लिमिटेड नेपालको सबैभन्दा ठूलो बैंक

२९ कार्तिक २०७९, मंगलवार १५:११

ईकोनोमिक खबर, काठमाण्डौं। ग्लोबल आइएमई बैंक लि. र बैंक अफ काठमाण्डू लि.बिच एक आपसमा १ः१ गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले...

एनएमबि बैंक र सिप्रदि बिच सहकार्य

५ आश्विन २०७९, बुधबार २२:०९

ईकोनोमिक खबर, काठमाण्डौं। एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्ग संग सहकार्य गरेको छ। यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८०% फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य...

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

२ भाद्र २०७९, बिहीबार ०८:०८

ईकोनोमिक खबर, काठमाण्डौं।आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबसाईटबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा...

कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रमको मधेश प्रदेशमा शुभारम्भ

१४ जेष्ठ २०७९, शनिबार २१:०५

ईकोनोमिक खबर, काठमाण्डौ, कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम कृषि विकास बैक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका माननिय उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा महोत्तरीको बर्दिवासमा एक कार्यक्रम बीच विधिवत रुपमा...

ताजा समाचार