Banking

हिमालयन बैंक र सिभिल बैंक बिच एकिकृत कारोबार शुभारम्भ

१२ फाल्गुन २०७९, शुक्रबार २१:१०

ईकोनोमिक खबर, काठमाण्डौं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैंक लिमिटेड” को नामबाट एकिकृत कारोबार शुभारम्भ गरेकोे छ । हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो...

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ

९ फाल्गुन २०७९, मंगलवार ०८:२१

ईकोनोमिक खबर, काठमाण्डौं।  कृषि बिकास बैंकको बैंक संचालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियूक्तिका लागि सिफारीस गर्न गठीत उपसमितिको सिफारीसका आधारमा बैंक संचालक समितिले श्री गोविन्द गुरुङलाई ४ वर्ष कार्य अवधीका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्ति गरेको छ।  नवनियूक्त...

कृषि विकास बैंकको ५६ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

४ माघ २०७९, बुधबार ०९:३०

काठमाण्डौ । कृषि विकास बैंकको ५६ औ वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल, मुख्य कार्यालय समितिका संयोजक राम बहादुर लामाले अध्यक्षता...

नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर घटाउन प्रस्ताव

२८ पुष २०७९, बिहीबार ०९:५६

काठमाडौं। नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर साढे ९ प्रतिशत घटाएको छ। संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको हो। यसअघि मुद्धती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत थियो। एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी बैंकर्स संघको अध्यक्ष बनेकै...

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु

२७ पुष २०७९, बुधबार २१:०७

ईकोनोमिक खबर, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको हो। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा...

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार

२६ पुष २०७९, मंगलवार २०:३१

ईकोनोमिक खबर, काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि शुरू भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो। यस्तै, सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सबैभन्दा...

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर, कूल पुँजी रु. ५७ अर्ब

२५ पुष २०७९, सोमबार ०९:१३

ईकोनोमिक खबर, काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जरप्रश्चात आजदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल र बीओके १ः१ को शेयर स्वाप रेसियामा मर्ज भएका हुन् ।   प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान एक...

के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समितिमा निर्वाचित

१८ पुष २०७९, सोमबार १८:२०

ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १६ देखि १८ सम्म भएको सभाले के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी,...

नबिल बैंक कम्प्युटराईज्ड बैंकबाट डिजिटल बैंकमा परिणत

८ पुष २०७९, शुक्रबार १०:४५

ईकोनोमिक खबर, काठमाण्डौ। नबिल बैंक कम्प्युटराईज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरी एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल भएको हो। नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको...