Banking

एटीएमबाट पैसा झिक्दा कुनै शुल्क नलिनु, नेपाल राष्ट्र बैंक

१५ भाद्र २०७७, सोमबार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क नलिन बैंक तथा वित्तिय संस्थालाई जानकारी गराएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको...

अनलाइन माध्यमबाट सेवा दिन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको निर्देशन

४ भाद्र २०७७, बिहीबार १२:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन दिएका हुन्।उपत्यका र देशको मुख्य शहरहरुमा कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा...

चैतभित्र साँवा,ब्याज भुक्तानीमा ब्याज रकमको १० प्रतिशत छुट

२२ चैत्र २०७६, शनिबार १५:०४

ईकोनोमिक खबर, काठमाडौ।असारमा तिरे पनि हुने तर चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुटको अफर दिन थालेका छन् । राष्ट्र बैंकको जारी निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले छुट दिन थालेका हुन् । कोभिड–१९...

कृषि विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

१९ पुष २०७६, शनिबार ०८:०१

ईकोनोमिक खबर, काठमाडौं।चन्द्रागिरी न.पा. ७ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयलाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्तरण कार्यक्रमका अध्यक्ष, कृषि विकास बैंकका...

सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

९ कार्तिक २०७६, शनिबार १३:१०

ईकोनोमिक खबर, काठमाडौं। सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे बैंकले जनाएको छ। बैंकले लाभांश सहितका ११ प्रस्ताव पेश गरको थियो। बैंकले आर्थिक वर्ष 0७५/७६...

माईतिघरमण्डलाको संरक्षणमा कृषि विकास बैंक

२८ आश्विन २०७६, मंगलवार २१:१०

ईकोनोमिक खबर, काठमाडौं।कृषि विकास बैंकले आफनो लगानीमा माईतिघरमण्डलामा नेपाली संस्कृति झल्किने गरी रंगोली सहितका चित्र आकर्षण ढंगले कोरीएको छ। मण्डलामा आकर्षण फूलका विरुवाहरुका साथै फलफुलको विरुवा समेत लगाईएको छ जसले मण्डलालाई सुन्दर, हरावरा बनाएको छ भने रातको समयमा ईलेक्ट्रीकबोर्डमा डिसप्ले...

दशैका लागी नयाँ नोट

२ आश्विन २०७६, बिहीबार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। यस बर्षको बडादशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीका लागी यहि असोज १० गतेदेखि उपत्यका बाहिर बाट एकै चोटि शुरु हुनेभएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने...

सहकारीको रकम चोरी गर्ने दुई जना पक्राउ

१ आश्विन २०७६, बुधबार २२:०९

ईकोनोमिक खबर काठमाडौं।काठमाडौं उपत्यका भित्र रहेका बिभिन्न सहकारी तथा बित्तिय संस्थाहरुमा चोरी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीले रामेछाप दोरम्बा गाउँपालिका– ४ का १८ वर्षिय सुनिल थापा मगर र सोही गाउँपालिका वडा नम्बर –७ का २१ वर्षिय दानबहादुर थापामगरलाई...

यसबर्षको बढि नाफा कमाउन सफल बैंक, ५ अर्व भन्दा बढि नाफा हासील, सिईओ किरण कुमार श्रेष्ठ

१२ भाद्र २०७६, बिहीबार १०:०८

ईकोनोमिक खबर, काठमाडौं।राष्ट्रिय बाणिज्य बैंकको देशैभरीमा स्मार्ट प्रविधिमा १४ वटा शाखाको उद्घाटन कार्यक्रममा बोल्दै बैंकका सिईओ किरण कुमार श्रेष्ठ समग्र बैंकको गत आ.ब.को वित्तिय विवरण प्रस्तुत गर्नुभयो।गत आ.ब.मा निक्षेप १९० अर्व पुगेको छ, अघिल्लो आ.ब.मा १६४ अर्व रहेको थियोगत आ.ब.मा...