१८ बैशाख २०७६, बुधबार १९:०५
ईकोनोमिक खबर,काठमाडौं। २८ बाणिज्य बैंक मध्ये ९ बाणिज्य बैैंकहरुको नाफा १६ प्रतिशतले बढेको छ। जसमा नेपाल बैंक, एभरेष्ट, ग्लोबल आइएमई, एसबिआई, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे, सनराइज र सिटिजन्स बैंकको औसत नाफा १६ प्रतिशतले बढेको हो। यी बैंकले यस आर्थिक वर्षको चैत...
१८ बैशाख २०७६, बुधबार ०९:०५
ईकोनोमिक खबर, काठमाडौं। अनामनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा भेला भएका ओरेन्टल सहकारी पिडित निक्षेपकर्ताहरुले उक्त भनाई स्पष्टसँग राखे। उनीहरुले भने– पिडितहरुको उद्धार गर्ने नियतले सरकारले सम्पत्ति लिई पीडितहरुको समस्या समाधान गर्ने हो भने हामी जत्तिबेला पनि सहयोग गर्न तयार छौ...
८ बैशाख २०७६, आईतवार ०९:०४
ईकोनोमिक खबर, काठमाडौं। सहकारी सँघ, सँस्था खोल्ने, ठगी गर्ने कार्यलाई निरुत्साहित गर्न नेपाल सरकार, भूमिव्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले कडा कारवाही गर्ने प्रावधानसहितको नयाँ सहकारी नियमावली सार्वजनिक गरेको छ । सहकारी ऐन तोकिएअनुसार काम नगर्ने सहकारीका लागी कारवाहिः संस्थागत...
४ बैशाख २०७६, बुधबार ०८:०४
ईकोनोमिक खबर, काठमाडौं। बाणिज्य बैंकहरुको कर्जा, पूँजी,निक्षेप अनुपात (सिसिडी रेसियो) फागुनमा ८१.०३ प्रतिशत पुगेको छ। पुसको तुलनामा माघमा केही घटेपनि फागुन सिसिडी अझ बढेको हो। पुससम्म ८१.१९ प्रतिशत रहेको सिसिडी रेसियो माघमा केही घटेर ८०.९५ प्रतिशतमा आएको थियो। राष्ट्र बैंकको...
२८ चैत्र २०७५, बिहीबार १८:०४
ईकोनोमिक खबर, काठमाडौं। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सर्वसाधारणको लागि छुट्याएको १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ लघुवित्त कम्पनीले...
२८ चैत्र २०७५, बिहीबार १०:०४
इकोनामिक खबर, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको पुतली सडकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाकार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा...
२८ चैत्र २०७५, बिहीबार १०:०४
इकोनामिक खबर, ताप्लेजुङ्ग, स्थनिय संवाददाता। ताप्लेजुङस्थित ग्लोबल आईएमई बैङ्कले छिमेकी जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका–२ मा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ। हिलिहाङ–२ अमरपुरको सिँहापुर बजारमा बुधबार देखि ग्लोबल आईएमई ताप्लेजुङले दोस्रो शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ। शाखारहित बैंकिङ्ग सेवाको...
२८ चैत्र २०७५, बिहीबार १०:०४
इकोनामिक खबर, काठमाडौं। आगामी चैत अन्तिम साता भार्गव विकास बैंकको वार्षिक साधारणसभा आयोजना हुने भएको छ। बैंकले चुक्ता पूँजीको ६५ नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ। आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुने...
२७ चैत्र २०७५, बुधबार २२:०४
जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्थानीयवासीको आग्रहलाई आयोजनाले सम्बोधन गरेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ती आयोजनाका प्रमुखले चिलिमे कम्पनी आफँैमा सफल कम्पनी रहेको र त्यसका सहायक कम्पनीको शेयरमा समेत आम नागरिक सहभागी...