Banking

राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा शिखर साकोस, रामघाटका अध्यक्ष नियुक्त

६ आश्विन २०८१, आईतवार ०८:१८

नपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ असोज २ गतेको बैठकको निर्णय अनुसार शिखर साकोस, रामघाटका अध्यक्ष श्री भुपेन्द्र बहादुर सिंह राष्ट्रिय सहकारी विकास बोर्ड, कार्यकारी समितिको सदस्य पदमा नियुक्त हुनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको सह–अध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति...

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिगमार्टमा दश प्रतिशत छुट

४ आश्विन २०८१, शुक्रबार १९:४६

ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार  बिगमार्टमा आफुलाई आवश्यक सर–समान खरिद पश्चातको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ। बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा...

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

२८ भाद्र २०८१, शुक्रबार १३:३६

ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

२७ भाद्र २०८१, बिहीबार २१:१९

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा,...

 दिर्घराज मैनाली कृषि विकास बैंकको संचालक समितिको सदस्यमा नियूक्त

२६ भाद्र २०८१, बुधबार १२:०६

 नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री स्तर) को निर्णयानुसार कृषि बिकास बैंक बैंक संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन हुनु भएको छ। नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहनु...

कर्मचारी सञ्चय कोषको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति

२३ भाद्र २०८१, आईतवार ११:४१

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति गरेको छ । हिजो बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा गोबिन्द...

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

१८ भाद्र २०८१, मंगलवार १४:५५

काठमाण्डौं।ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।  बैंकले १२ देखि १७ वर्षसम्मका...

अटो लोन फाइनान्सिङका लागि नबिल बैंकले विशेष योजना सार्वजनिक

१३ भाद्र २०८१, बिहीबार १३:०८

काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो...

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न

९ भाद्र २०८१, आईतवार २०:४१

धनगढी। कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई भाद्र ९ गते एक कार्यक्रमको आयोजना गरी पाँच लाख रुपैंया बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ।  सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका...

ताजा समाचार