२ भाद्र २०७९, बिहीबार ०८:०८
ईकोनोमिक खबर, काठमाण्डौं।आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबसाईटबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा...
१४ जेष्ठ २०७९, शनिबार २१:०५
ईकोनोमिक खबर, काठमाण्डौ, कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम कृषि विकास बैक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका माननिय उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा महोत्तरीको बर्दिवासमा एक कार्यक्रम बीच विधिवत रुपमा...
२३ फाल्गुन २०७८, सोमबार ०३:०३
ईकोनोमिक खबर, काठमाण्डौं। अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD)बिच गत असोज महिनामा भएको सम्झौता बमोजिम ६ बर्षको लागि संचालन हुने(Value Chains for Inclusive Transformation of Agriculture-VITA) कृषिको समावेशी रुपान्तरणका लागि मुल्यश्रृंखला परियोजना शभारम्भ भयो। यस कार्यक्रमका प्रमुख अतिथि...
१६ मंसिर २०७८, बिहीबार ०९:१२
ईकोनोमिक खबर, काठमाडौं। नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ ईतिहासमै पहिलो पटक प्राप्त भएको पुरस्कार हो। बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिनदि बैंकर को निर्णायक मण्डलले “दि बैंक...
२७ भाद्र २०७८, आईतवार १०:०९
ईकोनोमिक खबर, काठमाडौँ।कृषि विकास बैंकको रु.१ हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन ४ प्रतिशत व्याजदर रहेको “कृषि ऋणपत्र ”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज बिच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता...
९ असार २०७८, बुधबार १७:०६
ईकोनोमिक खबर, काठमाण्डौं। हाल कोभिड–१९का कारणले उत्पन्न बिषम परिस्थीतीलाई मध्य नजरगरि कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहक महानुभावहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको छ। उक्त अवसरको सदुपयोग गरी...
१५ भाद्र २०७७, सोमबार ०९:०८
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क नलिन बैंक तथा वित्तिय संस्थालाई जानकारी गराएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको...
४ भाद्र २०७७, बिहीबार १२:०८
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन दिएका हुन्।उपत्यका र देशको मुख्य शहरहरुमा कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा...
२२ चैत्र २०७६, शनिबार १५:०४
ईकोनोमिक खबर, काठमाडौ।असारमा तिरे पनि हुने तर चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुटको अफर दिन थालेका छन् । राष्ट्र बैंकको जारी निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले छुट दिन थालेका हुन् । कोभिड–१९...