Banking

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

७ असार २०८१, बिहीबार २०:१४

काठमाडौं। विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदाय माँझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा प्ररिणत गर्न व्यवसायिक कसरत वा गतिविधीका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

६ असार २०८१, बुधबार ०७:२०

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ।  बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट 

२ असार २०८१, शनिबार १७:१५

ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र...

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित

२१ जेष्ठ २०८१, सोमबार १५:२४

ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।  इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको...

असहज आर्थिक परिस्थितिमा आएको बजेट सन्तुलित : अध्यक्ष के.सी.

१७ जेष्ठ २०८१, बिहीबार ११:४१

काठमाडौँ । बैर्कस संघका अध्यक्ष सुनिल केसीले असहज आर्थिक परिस्थितिबाट देश गुज्रिएको समयमा सरकारले ल्याएको बजेट सन्तुलित भएको धारणा राखेका छन्। आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरूमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तर्क्रियामा अध्यक्ष केसीले...

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सोल्टी होटेलमा छुट

१५ जेष्ठ २०८१, मंगलवार ०६:४७

काठमाडौं । द सोल्टी होटेल ग्रुपले प्रभु बैंकका कर्मचारी र ग्राहकहरुलाई विशेष छुट दिने भएको छ । द सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल र प्रदेश शाखा प्रमुख सांग्रीला...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

१४ जेष्ठ २०८१, सोमबार २०:२२

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा...

कामना सेवाका ग्राहकलाई रुपन्देही सीटी डाइग्नोसीसमा छुट

१३ जेष्ठ २०८१, आईतवार २२:५८

काठमाडौं। कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डाइग्नोसीस सेन्टरमा छुट हुने भएको छ। बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी डाइग्नोसीस सेन्टरमासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइग्नोसीस सेन्टरले प्रदान गर्ने विभिन्न...

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण

११ जेष्ठ २०८१, शुक्रबार १३:१२

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गर्नुभएको छ। यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक...