१३ बैशाख २०८२, शनिबार १०:०२
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाडौंमा वैशाख १२ गते सम्पन्न भयो। यस अवसरमा...
१२ बैशाख २०८२, शुक्रबार १७:२८
काठमाडौं । नृत्यलाई शैक्षिक, सांस्कृतिक तथा व्यावसायिक पक्षका रूपमा स्थापित गर्ने उद्देश्यसहित वज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमी, नारायणचोक, कपन-१०, काठमाडौंले मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा “SEE Dance Championship 2025 Season-6” तथा “कोरियोग्राफर सम्मान...
१२ बैशाख २०८२, शुक्रबार १३:२५
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले...
१२ बैशाख २०८२, शुक्रबार १२:३३
काठमाडौं । अन्तर्राष्ट्रिय गुरुङ बौद्ध धर्म परिषद् नेपाल (International Council of Gurung Buddhism) ले विशेष सम्मेलन सम्पन्न गरेको छ। परिषद्को २०७९ साल असार ३० गते सम्पन्न विशेष अधिवेशनले ७५ सदस्यीय कार्यसमिति गठन गरेको थियो। सोही अधिवेशनले पाँच सदस्यीय सचिवालय समिति...
१२ बैशाख २०८२, शुक्रबार ०८:०९
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम...
१२ बैशाख २०८२, शुक्रबार ०३:५६
काठमाडौं। बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो। हाम्रो...
११ बैशाख २०८२, बिहीबार २२:४०
काठमाडौं, एनएमबि बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज मिति बैशाख १० गतेबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्नु भएको छ। तीनदशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुभएका घिमिरे विगत १६बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ। बैंकको विभिन्न विभाग...
११ बैशाख २०८२, बिहीबार २२:२७
काठमाडौं — मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ। एमपिआइए का अध्यक्ष दीपक कुमार मल्होत्राले एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठी सहित सम्पुर्ण कार्यसमिति सदस्यहरूलाई बधाई...
११ बैशाख २०८२, बिहीबार २१:२८
यो दिगो विरासतलाई मनाउन र कञ्चनजङ्घाको दिगो भविष्यलाई प्रवर्द्धन गर्न, नेपाल र संयुक्त अधिराज्यले शिखर सम्मेलनको ७० औं वार्षिकोत्सवको अवसरमा संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गर्ने आयोजकहरूले घोषणा गरेका छन्। ‘कञ्चनजङ्घा: पाँच खजाना, पाँच स्तम्भ’ भन्ने विषयवस्तु अन्तर्गत, कञ्चनजङ्घा संरक्षण क्षेत्र...