Market

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपतमा भने ह्वात्तै घट्यो

११ भाद्र २०७६, बुधबार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं।निरन्तर आकासिदै आएको सुनको मूल्य बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगी केहि कममा आज कारोबार भएको छ। पछिल्लो समयमा नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

६ भाद्र २०७६, शुक्रबार १०:०८

ईकोनोमिक खबर, काठमाडौं। हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमारा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ । रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन...

बाबुआमालाई हेला गर्ने सन्तान माथि लगाम कस्ने कानुन बन्दै

११ श्रावण २०७६, शनिबार १८:०७

ईकोनोमिक खबर, काठमाडौं।बाबुआमालाई नपाल्ने, हेला गर्ने र वृद्धाश्रममा पुर्याउने छोराछोरीलाई तह लगाउने गरी कानुन निर्माणका लागी संघीय संसदको महिला तथा सामाजिक समितिमा छलफल भएको छ। समितिको बैठकमा आज ज्येष्ठ नागरिक सम्बन्धि ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको दफा ८...

साउने सोमबार श्रद्धालु पशुपतिनाथमा

६ श्रावण २०७६, सोमबार १०:०७

ईकोनोमिक खबर, काठमाडौं। श्रावण महिना भगवान शिवको प्रिय महिना हो, बारहरु मध्ये सोमबार शिवका लागी उत्तम मानिन्छ । यस दिनमा शिवलाई पुजाआजा गर्ने श्रद्धालु हरुको देवालय, शिवालयमा भिडभाड रहने गर्दछ, महिलाहरु हरीयो पहेलो चुरा, बस्त्र तथा पहिरनमा सजिने चलन अहिले...

ओपोद्वारा एफ ११ मोबाईल नयाँ रंगमा सार्वजनिक

२९ असार २०७६, आईतवार १७:०७

ईकोनोमिक खबर, काठमाडौं। विश्वकै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा आज सार्वजनिक गरेको छ। यस अघि मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको...

लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन अदालतको फैसला

२७ असार २०७६, शुक्रबार १५:०७

ईकोनोमिक खबर, काठमाडौं ।नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उत्पादन लेमिनेटेड बोरामा मात्रै बजारमा ल्याउन उद्योग–उद्योगमा पत्राचार गरेको छ । सर्वोच्च अदालतको निर्णय कार्यान्वयनका लागी लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन फैसला गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले सबै उद्योगमा जानकारी...

जहाज चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द

२७ असार २०७६, शुक्रबार १२:०७

ईकोनोमिक खबर, काठमाडौं।नेपालगन्जबाट काठमाडौंको लागी उडेको एटिआर ७२ यति एयरलाइन्सको विमान अवतरण हुने अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्ग बाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको ए टी आर ७२ विमान अवतरण गर्ने क्रममा चिप्लिएको र सबै यात्रुहरु...

काठमाडौंको उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना

२० असार २०७६, शुक्रबार १८:०७

ईकोनोमिक खबर, काठमाडौं।  महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना हुनुभएको छ। छातीमा अत्याधिक पिडा भएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। नर्भिक अस्पतालको २०९ नम्बर सिसीयूमा उहाँको उपचार चलिरहेको छ। उहाँलाई ह्रदयघात भएको हुनसक्ने आशंका गरिएको छ। नर्भिक अस्पतालका...

सिरिन्ज नभई ढलान काँटी घोच्ने सन्तोष कार्की पक्राउ

१३ असार २०७६, शुक्रबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काँटी घोची त्रास फैलाउने सन्तोष कार्कीलाई आज सार्वजनिक गरेको हो । आरोपी कार्कीले सिरिन्ज नभई ढलान काँटी घोचेको र अहिले सम्मका सबै आक्रमण आफैंले गराएको स्वीकार गरेका छन्। ‘मैले सिरिन्ज...