Market

केडीया फाउन्डेसन सहयोगमा कानून सम्मान र पुुरस्कार वितरण 

१७ फाल्गुन २०७९, बुधबार १६:०७

ईकोनोमिक खबर, काठमाण्डौं। सम्माननीय का.मु प्रधानन्यायाधीश श्री हरिकृष्ण कार्की ज्यूको प्रमुख आतिथ्यता तथा कानून व्यवसायी क्लवका अध्यक्ष श्याम प्रसाद खरेल ज्यूको सभापतित्वमा आजको सम्मान समारोह सम्पन्न हुनगई रहेको छ । समारोहमा सर्वोच्च अदालतका माननीय न्यायाधीसज्यूहरु कानून व्यवसायी क्लवका सदस्य र...

सातौं युवा वैज्ञानिक शिखर सम्मेलन 

१० फाल्गुन २०७९, बुधबार ०८:४५

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस÷कलेजको संयुक्त आयोजनामा दुई दिने सातौं युवा वैज्ञानिक शिखर सम्मेलन २०२३ युनिग्लोब कलेज, कमलादी काठमाडौँमा शुरु भएको छ ।   नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

नेपालमा पानासोनिक लाइफ सोलुसन्सको शोरुम टेकुमा

२७ पुष २०७९, बुधबार २१:४१

ईकोनोमिक खबर, काठमाडौं। पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रा.लि.ले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपाल स्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनलसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गरेको हो ।  पानासोनिक...

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आगामी शुक्रवारबाट विहिवार हुने ज्वेलरी फेशन शोमा मलैका अरोरा याम्पमा

२६ पुष २०७९, मंगलवार २०:४६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल रत्न तथा आभुषण संघले  होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८ गते, बिहिबार ज्वेलरी फेशन...

काठमाण्डौंमल सुन्धारामा के.एफ.सी.को १५ औं शाखा

८ पुष २०७९, शुक्रबार ०९:०३

ईकोनोमिक खबर, काठमाण्डौं। अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा १५ औं शाखा काठमाण्डौ मलमा बिस्तार गरेको छ।  के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि.ले नेपालकै पहिलो के.एफ.सी. (Flagship Store) सञ्चालनमा ल्याएको हो । के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको...

पेट्रोलको मूल्य बढेर र डिजेलको घटेर आएको

१ मंसिर २०७९, बिहीबार १४:११

ईकोनोमिक खबर, काठमाडौं। पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको मूल्य बढेर र...

होमनेट नेपालको आयोजना तथा एक्सनएड नेपालको सहयोगमा १३ औं दक्षिण एशियाली गृह श्रमिक दिवस

८ कार्तिक २०७९, मंगलवार २०:१०

ईकोनोमिक खबर, काठमाण्डौं। बिहीबार होमनेट नेपालको आयोजना तथा एक्सनएड नेपालको सहयोगमा दक्षिण एशियाली गृह श्रमिक दिवसका साथै संस्थाको स्थापना दिवस भव्यरुपमा मनाइएकाे छ । सन् २००० को अक्टोबर २० मा गृह श्रमिकहरुका सवालमा काठमाडाैं घोषणापत्र जारी भएको सम्झनामा यो दिवास मनाउँदै आएको...

मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण

२० श्रावण २०७९, शुक्रबार ०७:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत श्रावण १३ गते शुक्रबार रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री...

हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा

१४ श्रावण २०७९, शनिबार ०७:०७

ईकोनोमिकखबर,काठमाण्डौ, हिताचीले बजारमा चारवटा नयाँ उत्पादनहरू–फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युमक्लिनर ल्याएको छ। मिडिया, कम्पनीका अधिकृत डिलर, र हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रा.ली.का प्रतिनिधिहरूको उपस्थितिमाMeet & Greet कार्यक्रम आयोजना गरेको थियो। रमेश कर्प संस्थाको शाखा – युनिभर्सल इलेक्ट्रोकम प्रा....