Market

देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

२० फाल्गुन २०८०, आईतवार ०९:५७

काठमाडौं। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम...

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

१८ फाल्गुन २०८०, शुक्रबार १७:०५

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ ।   यस्तै यूरो एकको खदिर दर १४३.४४ रुपैयाँ कायम भएको छ भने बिक्री दर...

काठमाडौँ महानगरपालिका र युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्य

१४ फाल्गुन २०८०, सोमबार १४:२७

काठमाडौं। सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु भएको छ।  काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । यस अभियानमा सवारी साधनको प्रयोगलाई...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि

४ फाल्गुन २०८०, शुक्रबार ०५:५९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले विहिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपियाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार...

सीताराम मिल्क स्पेसल फर टि एन्ड कफी बजारमा

३ फाल्गुन २०८०, बिहीबार ०९:३८

काठमाडौं। उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकहरुमाझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्सले फाल्गुण १ गतेबाट बजारमा सीताराम मिल्क स्पेसल फर टि एन्ड कफी बजारमा ल्याएको छ। प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुधकिनेर चिया...

लगातार घट्दै सुनको मूल्य 

२९ माघ २०८०, सोमबार ०८:१७

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो। लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार...

रियलमीको मेमोरी च्याम्पियन C51 अब नयाँ भेरिएन्टमा

२८ माघ २०८०, आईतवार १५:३७

काठमाडौँ। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको C51/4+128 जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी C51 को मुल्य रु.१४,४९९ रहेको छ । ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी C51 ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै अत्याधुनिक डाइमेन्सनहरु एक्स्प्लोर गर्ने...

टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा

२७ माघ २०८०, शनिबार १४:१७

काठमाडौं। जापानी अटोमोबाइल निर्माता टोयोटाले निर्माण गरेको टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रतिनिधिले उक्त मिनी हाइब्रिड एसयुभी शुक्रबार राती बजारमा सार्वजनिक गरेका हुन् । यारिसको पुरानो...

रेड्मी नोट १३ सिरिजको नेपालमा लन्च

२४ माघ २०८०, बुधबार २०:५४

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ। सोमबार  होटल अलफ्टमा आयोजित एक कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरुको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत  रेड्मी नोट १३ प्रो + फाइभजि, रेड्मी नोट १३...