Banking

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने

२० असार २०७६, शुक्रबार १७:०७

ईकोनोमिक खबर, काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन्। नेपाल सरकारले बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन गरेपछि मेगा बैंकसँग मर्जर जान छलफल चलाएको ग्लोबल बैंकले अन्तत जनता बैंकसँग मर्जरमा गर्ने सहमति जनाएको हो। शुक्रबार जनता बैंकका...

छिटो भन्दा छिटो जोडि साथी खोजी जानकारी दिन आदेश

१२ असार २०७६, बिहीबार १९:०६

ईकोनोमिक खबर,काठमाडौं। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाइ आफुले मर्जर गर्ने बैंकहरुको छिटो भन्दा छिटो जोडि साथी खोजी जानकारी दिन आदेश दियो।सबै २८ वटा बाणिज्य बैंकहरुका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई आज एक कार्यक्रममा कुन संस्थासँग मर्जरमा...

कृषि बिकास बैंकको व्याजदरमा परिबर्तन

११ असार २०७६, बुधबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। कृषि बिकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई नै मुख्य उद्देश्य बनाई ५० औ बर्ष पूरागरेको छ। नेपालको ग्रामिण क्षेत्रमा आफ्ना सेवाहरु प्रवाह गर्दै आएको छ । यसै सन्र्दभमा बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा...

१० वाणिज्य बैंकले शेयर दलालको कामका लागी पाए अनुमति

२ असार २०७६, सोमबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट शेयर दलाल को रुपमा काम गर्नका लागी १० वटा वाणिज्य बैंकहरुले अनुमति पाएका छन। १९ वाणिज्य बैंकले ब्रोकरको काम गर्ने गरी आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरेर केन्द्रीय बैंक पुगेका हुन् । १९ बैंक...

लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंक आग्रह

३१ जेष्ठ २०७६, शुक्रबार १८:०६

  ईकोनोमिक खबर, काठमाडौं। सबै लघुवित्त संस्थाहरुलाई छिटो भन्दा छिटो मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आजको कार्यक्रममा बताए। ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा उनले ग्रामीण क्षेत्रको अति विकट र विपन्न जनताको गरिबी...

जनता बैंकको एकदिनमा ६ वटा नयाँ शाखा

२९ जेष्ठ २०७६, बुधबार १९:०६

ईकोनोमिक खबर, काठमाडौं। एकैदिनमा ६ वटा नयाँ शाखा जनता बैंक नेपालले संचालानम ल्यायो । जसमध्ये काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको कारोबार शुरु गरेको हो । बैंकले भक्तपुरको नयाँ ठिमी, पाटन सुन्धारा, किर्तिपुर काठमाडौंमा,र अन्य फिदिम...

चौतारी र आरम्भ लघुवित्त मर्जरको बाटोमा

२२ जेष्ठ २०७६, बुधबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। चौतारी लघुवित्त वित्तीय संस्था,रुपन्देही र काभ्रेकोे आरम्भ माइक्रोफाइनान्सले एक आपसमा गाभिने सम्झौता गरेका छन। अन्य संस्थालाई थप मर्जरमा जाने घोषणा समेत गरेका छन् । चौतारी लघुवित्त वित्तीय संस्था, रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको छ र आरम्भ माइक्रोफाइनान्स...

सांग्रिला डेभलपमेन्ट बैंकको संध्याकालिन र होलिडे काउण्टर संचालन

२१ जेष्ठ २०७६, मंगलवार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले १७ शाखाबाट संध्याकालिन काउण्टर तथा २१ शाखाबाट होलिडे काउण्टर यहि जेठ १५ बाट संचालन गर्दै आएकोछ। ८५ शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्दै आएको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले...

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वको रुपमा जेष्ठनागरीक सम्मान

२६ बैशाख २०७६, बिहीबार २१:०५

ईकोनोमिक खबर, काठमाडौ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वको रुपमा आफ्ना विभिन्न शाखाहरु मार्फत विविध शिर्षकहरुमाथि सामाजिक कार्यहरु मार्फत सहयोग गर्दैआईरहेको छ। सामाजिक उत्तरदायित्वको रुपमा बारा, पर्साको हावाहुरी, सामुदायिक स्कुलमा सहयोग कार्यक्रम, रत्तदान जस्ता सामाजिक कार्यक्रममा सहयोग गर्दैआएको छ। यस...