२१ आश्विन २०८१, सोमबार १०:५४
सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत दश लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट विर्तामोड...
२० आश्विन २०८१, आईतवार २३:२६
नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ। विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा बिस्तार गरेको हो। युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको अल्ट्रभोइलेट नेपालका लागि केडिया समूहले...
२० आश्विन २०८१, आईतवार २३:०६
काठमाडौं। कलाकार/फिल्म निर्माता तथा निर्देशक भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन्। शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कलाकार केसी र कलेजको तर्फबाट प्रवन्ध निर्देशक तरुण प्रताप शाहले...
२० आश्विन २०८१, आईतवार ०९:०९
काठमाडौं। नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कूष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। हरेक बर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन भगवती कूष्माण्डाको विधिपूर्वक पूजा आराधना गर्ने देवी पुराण तथा शास्त्रीय विधिमा उल्लेख छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी...
१९ आश्विन २०८१, शनिबार २३:४१
काठमाडौं । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वन जङ्गलमार्फत कार्बनडाइअक्साइड घटाए बापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण...
१९ आश्विन २०८१, शनिबार २३:२४
काठमाडौँ,असोज १९ः लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमानियुक्त गरेको छ । हिल्टन काठमाडौँमाआजआयोजित एक विशेषकार्यक्रममालुम्बिनीलायन्सले गौचनलाई नियुक्त गरेको हो । उक्तकार्यक्रममाक्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थितथिए । यसबारे बोल्दै कोच गौचनले भन्नुभयो,“लुम्बिनीलायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको...
१९ आश्विन २०८१, शनिबार २१:५२
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा...
१९ आश्विन २०८१, शनिबार २०:५९
हिमाल विष्ट र योङगी पौडेलले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा शनिबार स्वर्ण जितेका छन् । यु–१९ सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा योङगी पहिलो भएका हुन् । दुवै होप्स टेबलटेनिस एकेडेमीका हुन् । भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबको हलमा भएको...
१९ आश्विन २०८१, शनिबार १९:००
चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ को पुरूषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई...