Economic Khabar

बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

१२ फाल्गुन २०८१, सोमबार २१:५०

काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ, जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेष्ट होटलमा...

शरद ओझा बीमा प्राधिकरण अध्यक्षमा नियुक्त

१२ फाल्गुन २०८१, सोमबार २१:१४

काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक...

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

१२ फाल्गुन २०८१, सोमबार १६:०८

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभ बीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको हो। भेटका अवसरमा उहाँहरुबीच द्विपक्षीय हित,...

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

१२ फाल्गुन २०८१, सोमबार १५:१२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो...

नेपालमा समृद्धि सम्भव छ, सबै मिलेर काम गर्‍यौं भने छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्छ: कांग्रेस प्रवक्ता महत

१२ फाल्गुन २०८१, सोमबार ०८:५२

युएई। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति,...

टाटा ईभीको नयाँ कर्भ ईभीको टप भेरिएन्ट सार्वजनिक

१२ फाल्गुन २०८१, सोमबार ०७:४८

भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा ईभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता  सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । राजधानीमा आयोजित ‘टाटा ईभी : चार्जज्ड फर द  फ्युचर’ कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय...

उपत्यकाव्यापी कराँते सम्पन्न

१२ फाल्गुन २०८१, सोमबार ०२:२४

उपत्यकाव्यापी कराते सम्पन्न काठमाडौं, १० फागुन । काठमाडौंको दक्षिणकाली नगरपालिका ९१ स्थित घट्टेचौरमा ५औं मेयर तथा राष्ट्रिय कप र ९ औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता आज सम्पन्न भएको छ ।  पुर्व खेलकुद मन्त्री राजन केसीको प्रमुख आतित्थ्यमा प्रतियोगिता...

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै पुगेको छ

१२ फाल्गुन २०८१, सोमबार ००:०१

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा आवेदन दिने पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । आइतबार (फागुन ११ गते) साँझसम्ममा ३ लाख ७६ हजार ५८४ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका...

Top 40 Vendors of USAID

११ फाल्गुन २०८१, आईतवार १६:४४

USAID works with a diverse group of partners worldwide. Following is a list of the top 40 vendors, based on amounts obligated. (Data is current as of November, 2014.) Please visit ForeignAssistance.gov to view detailed transaction data. Vendor Name FY 2014...