Economic Khabar

पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने, प्रधानमन्त्री ओली

५ बैशाख २०८२, शुक्रबार २२:४६

चितवन, ६ लेन सडकको आज उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए। “अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या...

शुक्रबार रातीदेखि काठमाडौँमा टेलिकमको सेवा अवरुद्ध हुनसक्ने

५ बैशाख २०८२, शुक्रबार २२:३१

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्द हुने भएको छ । शुक्रबार रातीदेखि टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शुक्रबार राती ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म ठहिटी, असन, भेडासिंह, इन्द्रचोक,...

सान्भि इनर्जीको आईपीओ आजदेखि

५ बैशाख २०८२, शुक्रबार २२:२६

सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...

विद्यार्थीहरूलाई गणितको डर हटाउन इम्बार्क अनम्याथ

५ बैशाख २०८२, शुक्रबार २२:१७

काठमाडौँ, गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ। गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ। त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न गरिरहेको छ । त्यसैले विद्यार्थीहरूलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई...

बिस्का (बिस्केट) जात्रा सुरु

५ बैशाख २०८२, शुक्रबार १९:५९

टोखा। टोखाको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ। स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ। नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्रा तिन रात चार दिनसम्म धुमधामसाथ टोखामा मनाइन्छ। सपन विनायक,...

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

५ बैशाख २०८२, शुक्रबार १३:११

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण...

होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको

५ बैशाख २०८२, शुक्रबार ११:१०

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् । होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा...

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

५ बैशाख २०८२, शुक्रबार ०९:५६

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। मूल्य तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला १९६० रुपैयाँमा रहेको छ।

गभर्नरका दावेदार डा. भट्टले कार्यकारी निर्देशकको पदबाट दिए राजीनामा

५ बैशाख २०८२, शुक्रबार ०९:४७

काठमाडौँ, नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। शुक्रबार भट्टले कामु गभर्नर निलम ढुंगानालाई राजीनामा बुझाएको बताइएको छ। दलीय भागबण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर पद कांग्रेसलाई दिन तयार भएपछि...