Economic Khabar

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

११ फाल्गुन २०८१, आईतवार ०३:४८

काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर...

सल्यानको कुमाख गाउँपालिका अध्यक्षलाई उपाध्यक्षहरुको संयुक्त पत्र

११ फाल्गुन २०८१, आईतवार ०२:०६

सल्यान । देशैभरिका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकारसँग भएको सहमतिहरु कार्यन्वयन गर्नतर्फ नलागि समस्या खडा गरेको देखिन्छ । व्यक्तिगत रुपमा युवाहरुका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पूर्ण...

नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक: अध्यक्ष ढकाल

१० फाल्गुन २०८१, शनिबार २३:३९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा बोल्दै ढकालले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन रणनीति...

झम्सिखेल स्थित मेट्रो मार्केट परिसरमा अर्गानिक तरकारी सजिलो सँगै पाईने

१० फाल्गुन २०८१, शनिबार १८:३२

काठमाडौं । ललितपुरको झम्सिखेल स्थित मेट्रो मार्केट परिसरमा आज ललितपुर महानगरको उपमेयर मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा उक्त मार्केटको सुरुवात गरिएको हो । यस कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघमा आबद्ध किसान, विन नेपाल, भिसओ नेपाल, केयर नेपाल र अर्गानिक किसानको उपस्थितमा...

आज फेरि झडप, ताप्लेजुङको पाथीभरा क्षेत्रमा अशान्त

१० फाल्गुन २०८१, शनिबार ०४:२९

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच आज फेरि झडप भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । झडपमा प्रारम्भिक विवरण अनुसार ५...

सेयरधनीलाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर र नगद लाभांश पनि घोषणा

१० फाल्गुन २०८१, शनिबार ०३:०८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान...

Jurisdictions under Increased Monitoring – 21 February 2025

१० फाल्गुन २०८१, शनिबार ०२:४०

terrorist financing, and proliferation financing. A number of jurisdictions have not yet been reviewed by the FATF or their FSRBs, but will be in due course. The FATF provides some flexibility to jurisdictions not facing immediate deadlines to report progress...

फेसबुक पेजमा प्लटिङ् समाचार प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण

९ फाल्गुन २०८१, शुक्रबार २२:५३

काठमाडौं ।  नागार्जुन सेरोफेरो लगायतका विभिन्न फेसबुक पेजहरूमा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीका छोरा समेतको मिलेमतोमा प्लटिङ् भएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको खबरले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सम्बन्धित अधिकारीहरूले जानकारी दिएका अनुसार, कार्यवाहक नगर प्रमुखको परिवारसँग...

डिजिटल भिलेज इनिसिएटिभको परियोजना अन्तर्गत डिजिटल कृषि पोर्टलको विकास र प्रयोग

९ फाल्गुन २०८१, शुक्रबार ०९:२८

विशेष गरी FAO नेपाल र AITC लाई डिजिटल भिलेज इनिसिएटिभको परियोजना अन्तर्गत डिजिटल कृषि पोर्टलको विकास र प्रयोगको यो कार्यक्ममा मन्त्रालयका प्रतिनिधि, एफएओका प्रतिनिधिहरुका विच छलफल भयो । डिजिटल भिलेज इनिसिएटिभ (DVI) परियोजना संचालन समितिले डिजिटल कृषि पोर्टलका आवश्यकता, फाइदा...