७ चैत्र २०८१, बिहीबार १६:५०
काठमाडौं। डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनःअध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन्। बिहीबार पोखरामा आयोजना गरिएको एशोसिएसनको १९ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। एशोसिएसनको उपाध्यक्षमा कामना सेवा...
७ चैत्र २०८१, बिहीबार १६:४३
काठमाडौं। अब ओमोडा/जेको विद्युतीय कार किन्दा ग्राहकले ५ लाख १५ हजार रुपैयाँ सम्म छुट पाउने भएका छन्। कम्पनीले बिहीबार एक वर्ष पुरा गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी उक्त घोषणा गरेको हो। सो घोषणा अनुसार ओमोडा/जेको विद्युतीय कार किन्ने ग्राहकले...
७ चैत्र २०८१, बिहीबार १५:०७
काठमाण्डौं। अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ। उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भिर असर परेको थियो। उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट...
७ चैत्र २०८१, बिहीबार ०३:५८
काठमाडौँ। ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको एन प्लस कालिन्चोक फेसन रनवे–२०८१ को मुख्य स्टपरको रुपमा बरिष्ठ अभिनेत्री करिश्मा मानन्धर रहनु भएको प्रोप्राइटर राजन बुढाथोकीले बताए । तीन हजार आठ सय ४२ मिटरको उँचाइमा रहेको कालिन्चोक टाँकुरामा आयोजना भएको यो कार्यक्रम...
७ चैत्र २०८१, बिहीबार ०३:३७
काठमाडौँ। सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले बैठक आह्वान गरेको छ। उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले बिहीबार सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षलाई बैठकबारे पत्राचार गरेका छन् ।...
७ चैत्र २०८१, बिहीबार ०२:१६
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुनेछ। प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ...
७ चैत्र २०८१, बिहीबार ०१:२३
काठमाडौं । एबीपी इनर्जी प्रा.लि. र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने (Credit Facilities) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ...
७ चैत्र २०८१, बिहीबार ०१:०६
Kathmandu, ZTE Corporation, a global leading provider of integrated information and communication technology solutions, is making a grand comeback in Nepal, ready to redefine the smartphone experience with cutting-edge innovation, sleek designs, and powerful performance at competitive prices. Partnering with...
६ चैत्र २०८१, बुधबार २०:३७
काठमाडौं, नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ। अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख...