May 7, 2025

कृषि पत्रिकाले ‘कृषि मन्थन’ कार्यक्रम गर्दै


इभर ग्रीन मिडिया नेटर्वक प्रा.लि. द्दारा संचालित कृषि पत्रिकाले नेपालमै पहिलोपटक ‘कृषि मन्थन’ कार्यक्रम गर्दैछ।

`कृषि मन्थन´ कार्यक्रम वि.सं. २०८२ बैशाख २९ गते गर्ने तय गरिएको छ।

कृषि मन्थनका विषयहरु :

* कृषि ऐन

* कृषि बजेट

* व्यवसायीक कृषिको भावी योजना, आदि।

कृषि मन्थनमा के के हुन्छ ?

* पेपर प्रेजेन्टसन

* प्रश्न – उत्तर कार्यक्रम

* सल्लाह / सुझाव संकलन, आदि ।

कृषि मन्थनमा को को सहभागी हुन्छन् त!

* कृषि मन्त्री

* कृषि सचिव

* पशु सेवा विभागको सचिव

* विभिन्न संघ / संस्थाका प्रतिनिधिहरु

* किसानहरु, आदि ।

कृषि मन्थनबाट के प्राप्त हुन्छ ?

* लिखित एवं दृश्य दस्तावेज

* ऐन – बजेट र कार्यक्रममा भएका कमी / कमजोरी सुधार्ने मौका

* भावी योजनाको लागि किसान, स्टेक्र होल्डर र सम्बन्धित निकायबाट परामर्श – सुझाव, आदि ।

प्रसारण माध्यमहरु :

* पत्रपत्रिका

* एफएम / रेडियो

* टेलिभिजन साथै लाइभ कभरेज