
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पाँचथर पावर कम्पनी लिमिटेडलाई ४२.५० करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ।
सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले उक्त रकम पाँचथर पावर कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेका हुन् ।
यो बीमा दावी भुक्तानी पाँचथर पावरको योजनामा उत्पन्न भएको क्षतिको पूर्तिका लागि हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।