बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले माग्यो कार्यकारी निर्देशक पदको जागीर


ईकोनोमिक खबर, काठमाडौं । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले २०७९।११।१४ गते सुचना प्रकाशित गरी रिक्त स्थानमा  कार्यकारी निर्देशक पद खुलेको छ । 

 कार्यकारी निर्देशक पदको दरखास्तको लागी  मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक उर्जाको क्षेत्रमा १० बर्ष काम गरेको अनुभव भएका उम्मेद्वारले उम्मेद्वारी दिन सक्ने सूचना प्रकाशन गरेको केन्द्रले बैकल्पिक उर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक माग गरेको छ ।