कोभिड–१९मा बैंकका ऋणीको  कर्जा हर्जाना व्याजमा भारी छुट सुविधा


 

ईकोनोमिक खबर, काठमाण्डौं। हाल कोभिड–१९का कारणले उत्पन्न बिषम परिस्थीतीलाई मध्य नजरगरि कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहक महानुभावहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको छ।
उक्त अवसरको सदुपयोग गरी लाभांन्वित हुन आम कर्जाग्राहक महानुभावहरुलाई अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंक लि.का शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्पर्क गरी कारोबार गर्नुहुन बैंकको विशेष अनुरोध छ।