सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा कार्यालय बन्द हुने


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा कार्यालय बन्द हुने भएको छ ।

कम्पनीको बन्दीपुर गाउँपालिका वडा नं. १ मा रहेको डुम्रे शाखा बन्द भई अर्को शाखासँग गाभिन लागेको हो । 

डुम्रे शाखा गाभिएपछि व्यास नगरपािलका वडा नं. २ तनहुँमा दमौली शाखाबाट सबै सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । 

शाखा यही पुस २५ गतेदेखि गाभिनेछ ।