काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलो चरणमा ५ लाख ११ हजार २ सय ३८ रुपैयाँ सहयोग संकलन गरेको छ।