काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको छ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य बढेर ४६१५ रुपैयाँ तोलामा पुगेको छ।