तपाईंहरू नेपालका राजदूत हुनुहुन्छ, – अजय रत्न स्थापित


“ताजभन्दा ठूलो जिम्मेवारी: मिस नेपाल २०२६ का फाइनलिस्टलाई नेपालका प्रतिनिधि बनेर अघि बढ्न अजयरत्न स्थापितको आग्रह रहेको छ।”

काठमाडौं। मिस नेपालको यात्रा केवल सौन्दर्य प्रतियोगितामा सीमित नभई नेतृत्व, जिम्मेवारी र सामाजिक परिवर्तनको अभियान भएको द हिडन ट्रेजर का अध्यक्ष अजय रत्न स्थापितले बताएका छन्।