अमेरिकी दूतावास नेपालको ‘अमेरिकन फिल्म शोकेस’ सम्पन्न, स्मार्टफोनबाटै डकुमेन्ट्री निर्माण


काठमाडौं। U.S. Embassy Nepal ले आयोजना गरेको American Film Showcase अन्तर्गतको “Smartphone Cinematography & Digital Distribution” कार्यशाला समापन भएको छ। अन्तिम दिन आयोजित ‘फाइनल शोकेस’ कार्यक्रममा सहभागीहरूले तयार पारेका छोटा डकुमेन्ट्री फिल्महरू प्रदर्शन गरिएको थियो।