सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कालिकोटका बाढी तथा आगलागी पीडितलाई राहत वितरण


कालिकोट। Sanima Reliance Life Insurance Limited ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कर्णाली प्रदेशको कालिकोट जिल्लामा बाढी र आगलागीबाट प्रभावित परिवारलाई राहत स्वरूप कम्बल वितरण गरेको छ।