रंगहरूको पर्व होलीको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना!

रंगहरूको पर्व होलीको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना!

“रंगहरूको पर्व होलीको पावन अवसरमा यहाँ सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यस विशेष दिनले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको नयाँ आयाम थपोस् भन्ने कामना गर्दछु। होली पर्वले आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना अझ सुदृढ बनाओस्।”